आईतीमायाँ तामाङ धादिङ चैत्र ८ । जेष्ठ नागरिक जिल्ला संघ धादिङले धादिङका १५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । महिला तथा बालबालिका कार्यालय धादिङको समन्वय तथा नीलकण्ठ नगरपालिका धादिङबेसीको सहयोगमा जेष्ठ नागरिक जिल्ला संघ धादिङले सम्मान गरेको हो ।...
सोमवार, चैत्र ८, २०७२
Dhadingpost