८औँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५काे सबै तयारी पूरा

नातिबाबु भट्टकोलोराडो, अमेरिका । कोलोराडोको बोल्डर सहरमा आगामी नोभेम्बर २३ मा आयोजना हुन लागेको ८औँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ का सबै तयारी पूरा भएको आयोजकहरूले बताएका छन्।...


Dhadingpost

युवा शक्ति कुवेत: विशाल डल्लाकोटी अध्यक्षमा चयन

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन युवा शक्ति कुवेतका अध्यक्ष महेस लामाको सभापतित्वमा...


Dhadingpost

विश्वभर रहेका धादिङे स्वास्थ्यकर्मीको भर्चुअल भेला सम्पन्न

धादिङ । विश्वभर छरिएका धादिङका स्वास्थ्यकर्मीहरूलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजको समन्वयमा “स्वस्थ धादिङ समुदायका लागि एक साथ” भन्ने नाराका साथ भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।...


Dhadingpost

लोकदोहोरी गीत प्रतिष्ठान : सुबाष चन्द्र बने युरोप शाखा अध्यक्ष

बार्सिलोना, स्पेन – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाको चौथो अधिवेशन स्पेनको पर्यटकीय सहर बार्सिलोनामा सम्पन्न भएको छ। तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष श्री पूर्ण बहादुर अर्यालको अध्यक्षतामा...


गोविन्द बुढाथोकी

धादिङका पुस्तक रेग्मी दोहोरी गीत प्रतिष्ठान युरोप शाखाको महासचिव बने

धादिङ । नेपाली लोक साहित्य, संस्कृति र दोहोरी गीतको प्रवर्द्धन, संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यसहित स्थापना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, युरोप शाखाको चौथो अधिवेशनबाट महासचिव पदमा धादिङका...


गोविन्द बुढाथोकी

धादिङका स्वास्थ्यकर्मी एउटै भर्चुअल मञ्चमा जोडिँदै

धादिङ । धादिङका स्वास्थ्यकर्मीहरूलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजले “स्वस्थ धादिङ समुदायका लागि एक साथ” भन्ने नाराका साथ धादिङ स्वास्थ्यकर्मी अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ। धादिङमा...


Dhadingpost

नेपाली राजदूतावास लिसबनद्वारा फारोमा पहिलोपटक घुम्ती सेवा सञ्चालन, १२० भन्दा बढीले लिए सेवा

लिसबन (पोर्चुगल)। पोर्चुगलस्थित नेपाली राजदूतावास लिसबनले राजधानी लिसबनबाट दूरीका हिसाबले टाढा पर्ने क्षेत्रहरू र सामुद्रिक टापुहरूमा समेत दूतावासका सेवाहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ पहिलोपटक फारो जिल्लामा घुम्ती सेवा...


गोविन्द बुढाथोकी

पोर्चुगलमा निधन भएका प्रेमचन्द्र भण्डारीको अन्त्येष्टि सम्पन्न

पोर्चुगल । नेकपा पोर्चुगलको कार्यसमिति सचिवालय सदस्य, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलका सल्लाहकार तथा हाल नेपाली जनप्रगतिशील मञ्च यूरोपका सदस्य रहेका प्रेमचन्द्र भण्डारीको शवको अन्त्येष्टि पोर्चुगलमा सम्पन्न गरिएको छ। कार्यक्रम अत्यन्तै...


Dhadingpost

पोर्चुगलमा रहेका समाजसेवी तथा राजनितिज्ञ प्रेमचन्द्र भण्डारीको निधन

पोर्चुगल । नेकपा पोर्चुगलको कार्यसमिती सचिवालय सदस्य, नेपाली जनप्रतिनिधिशील मञ्च पोर्चुगलका सल्लाहकार तथा हाल नेपाली जनप्रगतिशील मञ्च यूरोपका सदस्य रहेका भण्डारीको निधनको खबरले प्रवासी नेपाली समुदाय स्तब्ध बनेको छ। समाजसेवी...


Dhadingpost

अमेरिकामा नेपाली घरको सहयोगार्थ देउसी–भैलो २३ लाख संकलन

नातिबाबु भट्टकोलोराडो (अमेरिका) |अमेरिकाको कोलोराडोमा नेपाली संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित देउसी–भैलो कार्यक्रमबाट करिब २३ लाख रुपैयाँ (१७ हजार ४० अमेरिकी डलर) संकलन गरिएको छ। नेपाली सांस्कृतिक केन्द्र...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाद्वारा देउसी–भैलो कार्यक्रम भव्यतापूर्वक सम्पन्न

न्यूयोर्क। धादिङ नेपाली समाज अमेरिकाद्वारा आयोजित देउसी–भैलो कार्यक्रम २०२५ अत्यन्तै भव्य, उत्साहपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रमको संयोजन समाजका Board of Director देवेन्द्र गिरीले गरेका थिए ।लङ्ग आइल्याण्ड र ज्याक्सन...


Dhadingpost

धादिङ सेवा समाज कतारको २५औँ वार्षिक सभा भव्य रूपमा सम्पन्न

दोहा (कतार)। “समाजसेवा नै मानवीय प्रमुख धर्म” भन्ने मूल नारासहित सन् २००१ मा स्थापना भएको धादिङ सेवा समाज कतारले आफ्नो २५औं वार्षिक साधारणसभा, विजयादशमी, शुभ दीपावली र छठ पर्वको शुभकामना...


Dhadingpost

गैरआवासीय नेपाली दिवस – एकता, पहिचान र योगदानको प्रतीक

संसारभर छरिएर रहेका झण्डै ८० लाख नेपालीहरूको दिवस — गैरआवासीय नेपाली दिवस आज मनाइँदैछ।गरिमा, एकता र सद्भावले भरिपूर्ण नेपाली संस्कृति, चाडपर्व, भाषा, धर्म, जातजाति र सिङ्गो इतिहास बोकेर परदेशिन बाध्य...


Dhadingpost

नीलकण्ठकी सञ्जिवनी र इशा अन्तर्राष्ट्रिय धादिङ समाज वक्तृत्वकला प्रतियोगितामा क्रमशः प्रथम र द्वितीय

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गरेको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा नीलकण्ठ नगरपालिकाबाट सहभागी सञ्जिवनी पाेखरेल प्रथम र इशा थापा द्वितीय स्थान हासिल गरेका छन् । दुबैजनाको अंक समान भएपछि...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा असोज २४ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आगामी असोज २४ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता धादिङबेसीस्थित नीलकण्ठ नगरपालिकाको सिटी हलमा सम्पन्न हुने छ । समाजका प्रवक्ता सुदीप...


Dhadingpost

कोलोराडोमा दशैं–तिहार विशेष कार्यक्रम हुने

कोलोराडो (अमेरिका) । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्ड्स अफ नेपाल को आयोजनामा आउँदो अक्टोबर १८ तारिख (शनिबार) नेपाली सांस्कृतिक केन्द्र नेपाली घर मा दशैं–तिहार विशेष शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताका लागि २६ जना छनोट

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले असोज २४ गते आयोजना गर्ने जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताका लागि १३ स्थानीय तहबाट २६ जना विद्यार्थी छनोट भएका छन् । समाजका प्रवक्ता सुदीप भूषण अर्यालका अनुसार,...


Dhadingpost