धादिङबाट २२ कैदीबन्दी रिहा

धादिङ चैत्र २८ । कोभिड –१९ को सम्भावित जोखिम रोक्न धादिङ जिल्ला कारागारमा रहेका २२ कैदीबन्दी रिहा भएका छन् । फौजदारी संहिताको दफा १५५ अनुसार एक वर्ष वा सोभन्दा कम...


Dhadingpost

विद्यालय कम्प्युटर खरिदका नाममा भ्रष्टाचार

काठमाडौं चैत्र २७ । विस्तृत रिपोर्ट सरकारी जग्गा–जमिनमा यती समूहले जस्तै सूचना प्रविधिका ठेक्कामा ओम्नी समूहले कब्जा जमाइरहेको छ भ्रष्टाचारको आधुनिक प्रयोगशाला नयाँ–नयाँ प्रयोगहरू कसरी भइरहेका छन् ? सरकारले एउटा...


Dhadingpost

किसानलाई राहात दिने तयारी

काठमाडौँ, चैत २७ गते । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानका लागि राहत दिने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको छ । कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीबाट प्रभावित किसानलाई राहत दिन कृषि...


Dhadingpost

लकडाउनले शैक्षिक सत्र नबिग्रने

काठमाडौं चैत्र २७ । कोरोना भाइरस सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको...


Dhadingpost

डब्ल्यूएचओले मान्यता नदिएको परीक्षण किट प्रयोग गरिदै

काठमाडौं चैत्र २५ । नेपालमा कोभिड१९ महामारी समुदायमा फैलिन सक्ने चिन्ताबीच नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मान्यता नदिएको परीक्षण किट प्रयोगगरि जाँच्ने निर्णय गरेको छ । द्रुत परीक्षण...


Dhadingpost

‘रोग देखिनुअघि नै पूर्वतयारी गर्न राज्य अग्रसर हुनुपर्छ’

कुनै पनि विपद् र महामारीको पूर्वतयारी गर्नु नै जनउत्तरदायी सरकारको प्रमुख कर्तव्य हो। तर, सरुवा तथा महामारीजन्य रोगको रोकथाम र उपचार व्यवस्था गर्ने पूर्वतयारीमा सरकारको सतर्कता खासै देखिंदैन। गएको वर्ष...


Dhadingpost

पशुपक्षी भोक भोकै

काठमाडौं चैत्र २३ । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न मानिसहरु घर घरमा छन् । घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ । मानिस घरभित्र बसेपछि मानिसका सबै...


Dhadingpost

लकडाउन पछि यसरी हुनेछ एसईई परीक्षा

काठमाडौं चैत्र २२ । लकडाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्हु) हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि मात्र...


Dhadingpost

सरकारद्वारा राहत वितरणको मापदण्ड तयार

काठमाडौं चैत्र २१ । सरकारले श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने राहत सम्बन्धी नमुना मापदण्ड बनाई सबै स्थानीय तहलाई पठाएको छ । सरकारले मजदुर र असहायलाई राहत दिने घोषणा...


Dhadingpost

एक महिनाको शुल्क छुट, अनिवार्य कार्यान्वयन गरिनुपर्ने

काठमाडौं चैत्र १८ । लिइसकेको शुल्क फिर्ता गर्ने या विद्यार्थीको नयाँ भर्नामा मिनाहा गरी विद्यार्थीको एक महिनाको मासिक शिक्षण शुल्क छुट गर्ने उपायबारे सरकारले निजी शैक्षिक संस्थालाई सुझाएको छ ।...


Dhadingpost

धुनीबेसी, जीवनपुरमा डिपबोरिङबाट खानेपानी

धादिङ चैत्र १८ । धादिङको धुनीबेसी नगरपालिका– ४ जीवनपुरमा खानेपानी समस्या भएपछि जमिन भित्रबाट डिपबोरिङ गरिखानेपानी निकालिएको छ । दुई सय पाँच मिटर गहिरो प्वाल पारेर पाइप राखि एक सय...


Dhadingpost

१८० देशमा पुग्यो कोरोना

काठमाडौं चैत्र १० । विश्व व्यापी बन्दै गएको कोरोना भाइरसको संक्रमण १८० देश पुगेको छ । विश्वभर हिजो एकै दिन १ हजार ६ सय जनाको मृत्यु भएको छ भने, सबैभन्दा...


Dhadingpost

कोरोनाको संक्रमण रोक्न बालबालिका घरमै सुरक्षित

काठमाडौं चैत्र ८ । बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो...


Dhadingpost

कोरोनाविरुद्ध सार्क राष्ट्र आन्तरिक रणनीति बनाउँदै

काठमाडौं चैत्र ६ । कोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न एकजुट हुने प्रयास अन्तर्गत साझा रणनीति निर्माणका लागि सार्क राष्ट्र आन्तरिक गृहकार्यमा व्यस्त छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)...


Dhadingpost

कतारले फर्काई दियो, २० जना नेपाली कामदार

काठमाडौं चैत्र ४ । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई व्यवास्था गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार...


Dhadingpost

कोरोना संक्रमण रोक्न सेनाको एकद्वार रणनीति

काठमाडौं, चैत्र ४ । नेपाली सेनाले कोरोना भाइरसको सङ्क्रमण रोक्नको लागि भद्रकाली स्थित सैनिक मुख्यालय प्रवेशमा ‘एकद्वार’ रणनीति अपनाएको छ । सैनिक मुख्यालयमा कार्यरत उच्च सैनिक अधिकृतदेखि जवानसम्मले कार्यालय प्रवेश...


Dhadingpost

ईटालीमा कोरोना संक्रमणः पछिल्लो २४ घण्टामा ३ सय ६८ मृत्यु

काठमाडौं चैत्र ३ । चीन पछि ईटाली कोरोनाबाट सबै भन्दा बढीको संक्रमणको चपेटामा परेको छ । पछिल्लो २४ घण्टामा मात्रै ईटालीमा ३ सय ६८ जनाको मृत्यु भएको इटालिका संचार माध्यमहरुले...


Dhadingpost

x