थाँक्रेको राहात कोषलाई सहकारीद्वारा ४ लाख ४० हजार प्रदान

धादिङ चैत्र २६ । धादिङको थाँक्रे गाउँपालिकाले संचालनमा ल्याएको दैविक प्रकोप उद्दार कोषमा पाँचवटा कृषि सहकारीहरुले ४ लाख ४० हजार रुपैयाँ सहयोग गरेका छन् । गाउँपालिकाले संचालन गरेको यस कोषलाई...


Dhadingpost

नीलकण्ठ ३ मा सामुहिक भोजन सुरु, अन्य वडा अन्यौलमा

मेसमा खटिएका स्वयम् सेवक धादिङबेसी चैत्र २६ । धादिङबेसी सदरमुका रहेको नीलकण्ठ नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार वडा नं. ३ ले मेस संचालन गरी विपन्न तथा असाह्य परिवारलाई सामुहिक दालभात तरकारी...


Dhadingpost

बेनिघाट रोराङ -५ मा १ सय ३३ परिवारलाई राहात वितरण

धादिङ चैत्र २६ । बेनिघाट रोराङ गाउँपालिकाले वडा स्तरमा खाद्यान्न राहत वितरणलाई तिब्रता दिएको छ । वडां नं. ३ को मलेखु, सलाङघाट र वडां नं. १० मा गरी ३ सय...


Dhadingpost

बोदनाथ दुवाडीले ५० हजारको चामल र दाल सहयोग गर्ने

धादिङबेसी चैत्र २५ । धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बोदनाथ दुवाडीले लकडाउनमा परि खाद्यान्न संकटमा रहेका मजदुरहरुका लागि ५० हजार बराबरको चामल र दाल दिने घोषणा गरेका छन् ।...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको राहातको नयाँ मोडेल, मेस चलाएर दालभात तरकारी खुउवाने

धादिङ चैत्र २५ गते । कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनको मारमा परेका मजदुरहरुलाई नीलकण्ठ नगरपलिकाले खाद्यान्न रहात नदिने तर बिहान बेलुका सबै वडामा मेस चलाएर दालभात खुवाईने...


नारायण सिलवाल

बेनिघाट रोराङ १० मा खाद्यन्न वितरण

धादिङ चैत्र २५ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले वडा नं. १० मा मंगलबार विपन्न गरिव १ सय ५५ परिवारलाई खाद्यान्न वितरण भएको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले चैत्र...


Dhadingpost

धादिङबेसीको क्वारेन्टाईनबाट पुष्प गुच्छा लिएर घर गए १० जना

धादिङबेसी चैत्र २५ । धादिङबेसी स्थित वन कार्यालयको नयाँ भवनमा बनाईएको क्वारेन्टाईनबाट पुष्प गुच्छा लिएर १० जना घर गएका छन् । भारतबाट घर फर्कीएका १० जनालाई चैत ११ गतेबाट धादिङबेसीको...


Dhadingpost

गल्छीको क्वारेन्टाईन रहेका १७ जनालाई घर पठाईयो

धादिङ चैत्र २५ । धादिङको गल्छी गाउँपालिका स्थित बागेश्वरी माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा रहेका १७ जनालाई घर पठाईएको छ । भारतको विभिन्न ठाउँबाट चैत्र १२ गते घर फर्किएको उनिहरुलाई...


Dhadingpost

बुढाथुममा जिल्ला बाहिरका ७६ जनालाई खाद्यान्न वितरण

धादिङ चैत्र २५ । धादिङको गंगानमुना गाउँपालिकाले बुढाथुमका रहेका जिल्ला बाहिरबाट आएर मजदुरी गर्ने ७६ जनालाई राहात स्वरुप खाद्यान्न सामाग्री प्रदान गरेको छ । शनिबार र सोमबार दुई दिन गरेर...


Dhadingpost

नेत्रावती डब्जोङमा पहिलो चरणको राहात वितरण सम्पन्न

धादिङ चैत्र २४ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाले सबै वडाहरुमा गरिव असाह्य र ज्यालादारी मजदुरहरुलाई खाद्यान्न राहात सामाग्री वितरण गरेको बताएको छ । नेत्रावती डब्जोङमा रहेका २ सय ९४ जना...


Dhadingpost

राहत बाढिन्न, बरु मेस चलाईन्छ -वडा अध्यक्ष थापा

धादिङ चैत्र २४ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ११ का अध्यक्ष तिलक थापामगरले लकढाउन अवधीभर राहत नबाड्ने बताएका छन् । उनले आफ्नो सामाजिक सन्जालमा पोष्ट गर्दै लकडाउन लम्बियो र...


Dhadingpost

नीलकण्ठको बैठक सम्पन्न, कोष संचालन देखि निःशुल्क उपचार सम्मका निर्णय

धादिङ चैत्र २३ । धादिङबेसी सदरमुकाम आसपासको क्षेत्र फैलिएको नीलकण्ठ नगरपालिकाको कार्यपालिकाको बैठक आईतबार सम्पन्न भएको छ । नगरपालिका परिषरमा दुरीकायम गरि बसेको कार्यपालिकाको बैठकले १ करोडको “कोरोना रोकथाम, नियन्त्रण...


Dhadingpost

बेनिघाट रोराङद्वारा मलेखु र सलाङघाटमा खाद्यान्न सामाग्री वितरण

धादिङ चैत्र २३ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले विपन्न तथा असाह्य मजदुर परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण बिहान बेलुका...


Dhadingpost

स्थानीय युवा सडक बन्द गर्दै

धादिङ चैत्र २३ । सरकारले कोरोना भाईरसको संक्रमण रोक्न देशभर लकडाउन गरेको छ । लकडाउनले गर्दा मुख्य बजारहरु बन्द रहेता पनि ग्रामिण क्षेत्रहरुमा लकडाउनलाई पुर्ण पालन नगरेको भन्दै स्थानीयहरुले नै...


Dhadingpost

लकडाउनमा पनि चेपाङहरु चर्चमा प्राथना गर्दै

धादिङ चैत्र २३ । अति सिमान्तकृतका रुपमा लिईने चेपाङ समुदाय यतिबेला कृश्चियन धर्म प्रति आकर्षत बनेका छन् । उनीहरु हरेक शनिबार मण्डलीमा भेटभई प्राथना गर्ने गर्छन् । सरकारले मुलुकभर लकडाउन...


Dhadingpost

ज्वालामुखीमा अवैध काठ सहित ट्रक प्रहरीको नियन्त्रणमा

धादिङ चैत्र २१ । धादिङको ज्वालामुखी गाउँपालिकामा काठ सहित काठ बोक्ने स्वराज ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ज्वालामुखी गाउँपालिका १ को मैदी र खरीको सिमानामा रहेको ढल्पु सामुदायीक वनबाट...


Dhadingpost

टुकी नेपालद्वारा नीलकण्ठलाई पीपीई सेट, सेनिटाईज र माक्स प्रदान

धादिङ चैत्र २१ । सामाजिक क्षेत्रमा सहयोग गर्दै आई रहेको टुकी नेपालले धादिङको नीलकण्ठ नगरपालिकालाई पीपीई सेट, सेनिटाईज र माक्स प्रदान गरेको छ । कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा...


Dhadingpost