धादिङका दुबै क्षेत्रमा नेकपाको जित सुनिश्चित : पुष्पविक्रम मल्ल

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज पुष्पविक्रम मल्लले धादिङका दुबै निर्वाचन क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेको दाबी गरेका छन्। नेकपा नेत्रावती डबजोङ गाउँपालिकाको...


Dhadingpost

रास्वपा गंगाजमुनाको पार्टी कार्यालय उद्घाटन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गंगाजमुनाको पालिका स्तरीय सम्पर्क कार्यालय आज फुलखर्कमा एक औपचारिक समारोहका बीच उद्घाटन गरिएको छ। कार्यालयको उद्घाटन धादिङ क्षेत्र नं. २ का घण्टी बहाक उम्मेदवार...


Dhadingpost

बगाले थापा क्षेत्री फाउण्डेशनद्वारा चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

धादिङ । बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालले शहीद दिवसको अवसरमा धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–२, माङटारस्थित भूमिस्थान आधारभूत विद्यालयका ७२ जना विद्यार्थीलाई विद्यालय पोसाक, न्यानो कपडा तथा शैक्षिक सामग्री...


Dhadingpost

धादिङ महोत्सवमा झार्लाङको आलु र फर्सीको आकर्षण

धादिङ । दशौं धादिङ महोत्सव धादिङबेसीमा माघ १५ गतेदेखि जारी छ। महोत्सवले स्थानीय कृषि तथा घरेलु उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यलाई व्यवहारमा उतार्ने प्रयास गरेको छ। महोत्सवको तेस्रो दिन (आज)देखि उत्तरी...


Dhadingpost

‘मेरो उम्मेदवारी पहिलो र अन्तिम यही हो’ – रामबहादुर भण्डारी

धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. २ का तारा चिन्हधारी उम्मेदवार रामबहादुर भण्डारीले आफ्नो उम्मेदवारी पहिलो र अन्तिम भएको बताएका छन्। प्रेस सेन्टर नेपाल धादिङ–२ को बैठकमा बोल्दै नेकपाका केन्द्रीय...


Dhadingpost

धादिङ–१ मा हेभीवेटबीच आशिका ‘गेमचेन्जर’ बन्लिन?

धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. १ मा यतिबेला आगामी निर्वाचनको नतिजाबारे विभिन्न अड्कल सुरु भएका छन्। वामपन्थीहरूको परम्परागत पकड रहेको यस क्षेत्रमा यसपटक प्रतिस्पर्धा अझ रोचक बन्दै गएको छ।...


Dhadingpost

एमाले छोडेर उत्तम अधिकारी पुनः रास्वपामा फर्किए

धादिङ । नेकपा एमाले धादिङका नेता उत्तम अधिकारी पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा फर्किएका छन्। नेपाली सेनाकाको जागिरबाट अवकास लिए सँगै एमालेमा सक्रिय अधिकारी २०७९ को स्थानीय तह निर्वाचनमा...


Dhadingpost

कांग्रेस धादिङका क्षेत्रीय प्रतिनिधि सोम श्रेष्ठ रास्वपामा प्रवेश

धादिङ । नेपाली कांग्रेस धादिङका क्षेत्रीय प्रतिनिधि तथा सलाङका सोम श्रेष्ठ आज धादिङ क्षेत्र नं. १ की घण्टी चुनाव चिह्नबाट उम्मेदवार आशिका तामाङकाे चुनावी कार्यक्रममा सहभागी भई राष्ट्रिय स्वतन्त्र पार्टी...


Dhadingpost

धादिङ महोत्सवमा आज अधिकांशको नजर सल्यानटारको मासतर्फ

धादिङ । धादिङ महोत्सवको दोस्रो दिन अवलोकनकर्ताहरूको विशेष आकर्षण सल्यानटारको मास र भटमासतर्फ केन्द्रित भएको छ। गुणस्तरीय र स्वादिष्ट भएको कारण सल्यानटारको मासप्रति दर्शकको भीड लागेको देखिएको हो। साना किसान...


Dhadingpost

तावल पुगेर बोदनारायण श्रेष्ठले भने – “मतदानमा विवेक पुर्‍याउनुहोस्”

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर–२ का घण्टी बहाक रास्वपा उम्मेदवार बोदनारायण श्रेष्ठले गंगाजमुना गाउँपालिकाको तावल पुगेर मतदातालाई विवेकपूर्ण मतदान गर्न आग्रह गरेका छन्। चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरू घर–घरमा...


Dhadingpost

नेकपा रुबीभ्यालीको बैठक सम्पन्न, गाउँ–टोलसम्म प्रचार अभियान चलाउने

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार तथा नेकपा केन्द्रिय सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा नेकपा रुबीभ्याली गाउँपालिकाको बैठक सम्पन्न भएको छ। बैठकले गाउँ–गाउँ र टोल–टोलसम्म पुगेर चुनावी प्रचार...


Dhadingpost

शहीदको हस्ताक्षर

जब लखन थापाको कण्ठमाअत्याचारीको पासोले क्रूर आलिङ्गन गर्‍यो,ठीक त्यही पल—नेपालको युगीन इतिहासलेरगतको मसीले पहिलो विद्रोह–दस्तावेज लेख्यो। त्यसपश्चात्—सामन्ती दरबारका भित्तादेखि,निरंकुशताको अन्धगल्छी,लोकतन्त्रको कोलाहलपूर्ण चोक,र आजको आक्रोशित सडकसम्म—शहादतका पत्रै–पत्र ओच्छ्याइयो। कोही इतिहासको स्वर्ण–अक्षरमा...


Dhadingpost

किराञ्चोक माविको स्वर्ण जयन्ती उद्घाटन, नारायण दाहालले भने– निर्वाचन सफल भए मात्र राजनीतिक संकट समाधान

धादिङ ।राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले किराञ्चोक माध्यमिक विद्यालयको ५०औँ वार्षिक उत्सवको विशेष समारोह उद्घाटन गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि दाहालले वर्तमान राजनीतिक संकट समाधानका लागि निर्वाचन सफल बनाउनु पर्ने...


Dhadingpost

दशौं धादिङ महोत्सव भव्य समारोहका बीच उद्घाटन

धादिङ । धादिङबेसीमा आयोजना गरिएको दशौं धादिङ महोत्सव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भव्य समारोहका बीच उद्घाटन गरेका छन् । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीको सभापतित्वमा...


Dhadingpost

विचार, कर्म र दृष्टिको संगम : रमेश धमला

राजनीति धेरैका लागि पदको यात्रा हुन सक्छ, केहीका लागि पहिचानको खोज। तर रमेश धमलाका लागि राजनीति सत्ता प्राप्तिको दौड होइन, समाजप्रतिको उत्तरदायित्व हो। उनका लागि नेतृत्व भनेको आफैं अगाडि हिँड्नु...


Dhadingpost

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल आज धादिङको किराञ्चोक आउँदै

धादिङ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल आज धादिङ जिल्लाको किराञ्चोक आउने भएका छन् । उनी किराञ्चोक माध्यमिक विद्यालयको ५०औँ वार्षिक उत्सवको विशेष समारोह उद्घाटन गर्न यहाँ आउन लागेका हुन्...


Dhadingpost

दशौं धादिङ महोत्सव भोलिदेखि सुरु हुँदै, महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

धादिङ । दशौं धादिङ महोत्सव–२०८२ भोलि माघ १५ गतेदेखि धादिङबेसीमा सुरु हुँदैछ। करिब १० दिनसम्म सञ्चालन हुने यस महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यक्रम तय...


Dhadingpost

1 6 7 8 9 10 584