धादिङका उच्च माविका शिक्षकहरुको ध्यानाकर्षण पत्र

धादिङ असार ३ । माध्यमिक विद्यालय शिक्षक एशोसिएसन, नेपाल धादिङले जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ धादिङका प्रमुख शिव प्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । धादिङका विभिन्न उच्च माध्यामिक...


Dhadingpost

विप्लव निकट अखिल क्रान्तिकारीले आइतबार शैक्षिक हड्ताल गर्ने

धादिङ असार २ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले देशभरका शैक्षिक संस्था असार ३ गते बन्द गर्ने गरि शैक्षिक हड्ताल गरेको छ । शैक्षिक आन्दोलनरत अखिल क्रान्तिकारीका नेता तथा...


Dhadingpost

राहत शिक्षक धादिङको अध्यक्षमा सागर लामिछाने

धादिङबेसी असार १ । धादिङबेसीमा भएको नेपाल राहत शिक्षक समिति धादिङको जिल्ला भेलाले शिक्षक सागर लामिछानेलाई सर्वसहमतिले अध्यक्षमा चयन गरेको छ । नेपाल शिक्षक संघ धादिङको सभाहलमा शुक्रबार सम्पन्न भएको...


Dhadingpost

धादिङका ब्राजिलको समर्थकद्वारा बालबालिकालाई स्टेशनरी सहयोग

धादिङ असार १ । ब्राजिल विश्वको यस्तो एक मात्र देश हो, जो एकै पटक पनि विश्व कपको मूल पर्वबाट टाढा बस्नु परेको छैन । सबैभन्दा ठूलो कुरा सर्वाधिक ५ पटक...


Dhadingpost

विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान

धादिङबेसी जेष्ठ ३१ । विश्व रक्तदाता दिवसको अवसरमा धादिबेसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनको जन्म दिनलाई विश्व रक्तदाता दिवसको रुपमा मनाउँदै...


Dhadingpost

धादिङबेसीमा मुल्य वृद्धि विरुद्धको जुलुसमा प्रहरी दमन

धादिङबेसी जेष्ठ ३१ । धादिङबेसीमा विद्यार्थीहरुले गरेको मुल्यबृद्धि विरुद्धको विरोध जुलुसमा प्रहरीले बल प्रयोग गरेको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध नेविसंघ धादिङले धादिङबेसी गरेको जुलुसमा प्रहरीले लाठी प्रहार...


Dhadingpost

धादिङका पालिका अध्यक्षलाई राजीनामा गर्न पत्रचार

धादिङ जेष्ठ ३१ । धादिङ जिल्लाका नगरपालिका र गाउँपालिका अध्यक्षहरुलाई विप्लव नेतृत्वको नेकपा धादिङको जनसत्ताले राजीनामा गर्न पत्राचार गरेको छ । राज्यशक्तिको दुरुपयोग गरि जनतामाथि शासन लाद्ने भ्रष्टचारी कालाबजारीको पक्षपोषण...


Dhadingpost

क्रान्तिकारीका नेता बद्री अधिकारी सहित ५ जना पक्राउ

धादिङ जेष्ठ ३१ । विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य धादिङका बद्री अधिकारी सहित ५ जना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । रसुवा जिल्ला सम्मेलनको तयारीमा रहेका...


Dhadingpost

रक्तदाता दिवसमा, एड्भान्स एकेडेमीमा रक्तदान हुने

धादिङबेसी जेष्ठ ३० । वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर वा रक्तदाता दिवसको अवसरमा एड्भान्स एकेडेमी धादिङले रक्तदान कार्यक्रम आयोजना गरेको छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक...


Dhadingpost

धादिङबेसीमा अर्जेन्टिना समर्थकहरुले मोटरसाईकल र्याली गरे

धादिङबेसी जेष्ठ २९ । धादिङबेसीमा रसियामा हुन गहिरहेको विश्वकप नजिँकदै गर्दा अर्जेन्टिनाको समर्थकहरुले मोटरसाईकल र्याली गरेका छन् । विश्वभर विश्वकपको रौनक बढ्दै गएको छ, धादिङमा पनि विभिन्न देश र समर्थहकरुले...


Dhadingpost

इटहरीबाट ‘बिद्रोही दमन धादिङ्गे पक्राउ

धादिङ जेष्ठ २८ । फेसबुकमा ‘बिद्रोही दमन धादिङ्गे’ नामले चिनिने दमन ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा अनावश्यक गाली गलौज गरेको भन्ने उजुरीको आधारमा प्रहरीले ढुङ्गाना पक्राउ गरेको हो...


Dhadingpost

धादिङमा ५ सय जर्सी विक्यो, यस्तो छ विश्वकप चर्चा

धादिङ जेष्ठ २८ । विश्वकप फुटबल सुरु हुने दुई दिन अगाडी सम्म धादिङबेसीमा मात्र ५ सय भन्दा बढी जर्सी विक्रि भएको छ । सबैभन्दा बढी अर्जेन्टिनाको, त्यसपछि ब्राजिल, जर्मन लगायत...


Dhadingpost

धादिङेली चेली मलेसियामा न्याय खोज्दै

मलेसिया, जेठ २८। धादिङबाट रोजगारीको लागि मलेसिया पुगेकी एक महिलाले आफु नेपाली बाटै पटक पटक बलात्कृत भएको भन्दै नेपाली दूतावास मलेसिया र प्रहरीमा उजुरी गरेकी छिन । मलेशिया स्थित एक...


Dhadingpost

कम्युनिष्ट पार्टीमा जवस र मोर्चाहरूको महत्व

मोहन कार्की (जीवन्त) वर्तमान देशको राजनैतिक परिस्थिति प्रतिगमन र अग्रगमन बीचको द्धन्दमा छ । प्रतिगमनकारी तत्वहरू देशलाई यथास्थितिवादी गोलचक्करमा फसाउन चाहन्छन् र अराजकता फैलाउन चाहन्छन्, क्रान्तिकारीहरू त्यसको विरुद्ध खडा छन्...


Dhadingpost

पन्चकन्या आधारभुत बिद्यालयमा ५० जना बिद्यार्थीलाई विद्द्यालय पोषाक बितरण

धादिङ, जेठ २७ । वेनिघाट रोराङ गाउपालिका वडा नम्बर २ मासखर्कमा रहेको पन्चकन्या आधारभुत बिद्यालयका ५० जना बिद्यार्थीहरुलाई विद्द्यालय पोषाक बितरण कार्यक्रम सम्पन्न भएको छ । चेपाङ समुदायमा रहेका अति...


Dhadingpost

म्याद नाघेका खाद्यवस्तु छ्यापछ्याप्ती

मौवाखोला, धादिङ जेठ २७ । स्थानीय प्रशासनले पृथ्वी राजमार्ग वरपरको बजारमा म्याद नाघेका खाद्य पदार्थ बरामद गरेको छ । जिल्लास्तरीय अनुगमन समितिले नौबीसे र धार्केमा एक सातापछिको उत्पादन मिति राखेर पठाइएका...


Dhadingpost

धादिङमा गणित शिक्षकहरुको अन्तरक्रिया सम्पन्न

धादिङ जेष्ठ २६ । धादिङबेसीमा गणित विषयका शिक्षकहरुको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरकारद्वारा हालै परिमार्जित पाठ्यक्रम, विशिष्टीकरण तालिका र प्रश्नपत्रबारे गणित शिक्षा परिषद धादिङको आयोजनामा अन्तिरक्रिया...


Dhadingpost