अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुन: नानुकाजी अर्याल

धादिङ असोज २७ । तामझामका साथ काठमाडौमा सम्पन्न भएको अन्तराष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशनबाट अध्यक्षमा पुन: नानुकाजी अर्याल चयन भएका छन् । प्रथम अधिवेशनबाट पुरानै समितिलाई नयाँ...


Dhadingpost

धादिङ काँग्रेसकाे शुभकामनामा रक्तदान

धादिङ असाेज २७ । नेपाली काँग्रेस धादिङले गरेकाे चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रममा रक्तदान गरिएको छ । धादिङबेसीमा आईतबार आयाेजित काँग्रेस धादिङकाे दशै, तिहार, छठ, नेपाल सम्वतकाे उक्त शुभकामना...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजलाई साढे ४ लाख सहयाेग प्राप्त

धादिङ असाेज २६ । अन्तर्राष्ट्रिय धादिङ समाजलाई साढे चार लाख भन्दा बढी रकम सहयाेग प्राप्त भएकाे छ । समाजले काठमाडौंमा आईतबार गरेकाे विश्व भेलाकाे अवसरमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष...


Dhadingpost

लगानीकाे सुरक्षा सरकारले लिन्छ -मन्त्री पण्डित

धादिङ असाेज २६ । प्रवासमा रहेका नेपालीहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न र त्यसकाे पुर्ण सुरक्षाकाे ज्ञारेन्टी सरकारले लिने नेपाल सरकारका संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पन्डितले गरेका...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजकाे विश्व सम्मेलन आज

धादिङ असाेज २६ । विश्वभर छरिएर रहेका धादिङबासीहरुकाे साझा संजालकाे रुपमा हेरिएको अन्तर्राष्ट्रिय धादिङ समाजको बिश्व भेला तथा प्रथम अधिबेशन आज काठमाडौंमा हुने भएकाे छ । एक वर्ष अघि धादिङबेसीमा...


Dhadingpost

गणेश हिमालकाे फेदीमा दुई युवा सम्मानित

धादिङ असाेज २५ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका स्थित सबै भन्दा अग्लाे ठाउँ गणेश हिमालकाे फेदीमा रहेकाे तिप्लिङमा दुई युवाहरुलाई सम्मान गरिएकाे छ । तिप्लिङ सानाे गाउँका स्थानियहरुले दुई युवाहरु...


Dhadingpost

एनआरएनएको चुनाव नजिकियो, धादिङका चार उम्मेदवार

धादिङ असोज २५ । गैर आवसायी नेपाली संघ (एनआरएनए) को नवौं महाअधिवेशन नजिकिए सँगै धादिङ जन्मस्थान भएका चार जनाले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । यहि असोज २९...


Dhadingpost

मोटरसाईकल दुर्घटनामा रमेश धमला घाईते

धादिङ असोज २५ । नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला मोटर साईकल दुर्घटना हुँदा घाईते भएका छन् । धादिङबेसीबाट निलकण्ठ नगरपालिका वडा नम्बर १३ साङ्कोष, खुरपाखोलामा भएको एक कार्यक्रम सकेर...


Dhadingpost

पात्लेमा राष्ट्रिय स्तरको फुटबल मैदान बन्छ- संसद अधिकारी

धादिङ असोज २४ । धादिङका प्रदेश संसद डा. रामकुमार अधिकारीले नीलकण्ठ नगरपालिका वडा नं. १ स्थित पात्लेमा रहेको फुटबल मैदानलाई स्तरउन्नती गरी राष्ट्रिय स्तरको खेल मैदान बनाउने बताएका छन् ।...


Dhadingpost

धादिङका एसपी बैदवार पुरस्कृत

धादिङ असोज २४ । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार बैदवार "उत्कष्ट प्रहरी कर्मचारी पुरष्कार" बाट पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौँले शुक्रबार आयोजना गरेको ६४ औँ प्रहरी...


Dhadingpost

भुकम्पले ढलेको छङगम गुम्बा अझै अलपत्र

गोपाल फ्युवा धादिङ असोज २४ । खनियावास गाउँपालिका वडा नं. ३ मा रहेको छङगम गुम्बा ०७२ सालको भुकम्पले पुर्ण क्षेति भयो । क्षेति हुँदा जुन अवस्था थियो छङगम गुम्बा आज...


Dhadingpost

धादिङ प्रहरी प्रमुख नै सडकमा, बढी भाडा लिने गाडीलाई कार्वाही

धादिङ असोज २३ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार बैदवार आफै सडक अनुगमनमा पुगी बढी भाडा दिने सावारी साधनलाई कार्वाही गरेका छन् । चाडपर्वको समयमा सवारीको सिट क्षमता‚...


Dhadingpost

धादिङका जनप्रतिनिधिहरुको दशैं (फोटो फिचर)

धादिङ असोज २२ । नेपालीहरुको विशेष पर्वको रुपमा लिईने दशैं पर्व धादिङका जनप्रतिनिधिहरुले कसरी मनाए उनीहरुको सामाजिक संजाल खोज्ने प्रयास गरेका छौं । माननिय संघीय संसद  भुमि त्रिपाठी आफैले दशैंको टिका टाला...


Dhadingpost

धादिङमा भाईरल ज्वरो बढ्यो, सावधानी अपनाउन आग्रह

धादिङ असोज २१ । धादिङबेसी स्थित जिल्ला असपतालमा दशैको अवधिमा समेत विरामीको चाप घटेन, हामी टिकाको दिन अस्पताल पुग्दा स्वास्थ्य कर्मीहरु चेकजाँचको लागि भ्याई नभ्याई थिए । ९० प्रतिशत भन्दा...


Dhadingpost

सवारी दुर्घटनामा गजुरीको उप प्रमुख ढुङ्गाना सहित ६ घाईते

धादिङ असोज २१ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजार नजीकै पृथ्वी लोक मार्गमा कार र मोटर साईकल एकआपसमा ठक्कर खाँदा गजुरीको उप प्रमुख सिता ढुङ्गाना सहित ६ जना घाईते...


Dhadingpost

नेकपा धादिङका नेता धनबहादुरको निधन

धादिङ असोज २१ । धादिङ ज्वालामुखि गाउँपालिका ५ छापथोक गैरी निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका नेता धनबहादुर थापाको असामहिक निधन भएको छ । दशैंको नवमीको दिन (सोमबार) बेलुका एक्कासी...


Dhadingpost

प्रहरीको ग्रामिण क्षेत्रमा गस्ती

धादिङ असोज २० । चाडपर्व हुन सक्ने अवान्छित गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले सुरक्षा गस्ती बढाएको छ । शहरी क्षेत्रमा दैनिक जसो गस्तीमा देखिने प्रहरीहरु यो दशैंमा भने ग्रामिण क्षेत्रमा समेत...


Dhadingpost