एनआरएनए अमेरिकाको उपाध्यक्षमा धादिङका दिवाकर पाण्डे निर्वाचित

धादिङ । गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको २०२५–२७ का लागि उपाध्यक्षमा धादिङका दिवाकर पाण्डे उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उनी निर्वमान सह कोषाध्यक्ष हुन् । धादिङ...


Dhadingpost

एनआरएनए कतारमा धादिङका दुई जना निर्वाचित

धादिङ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको एघारौँ एकता महाधिवेशनबाट २०२५-२७ का लागि कोषाध्यक्ष सहित दुई जना धादिङका निर्वाचित भएका छन् । बेनिघाट रोराङ ५, बेनिघाट बजार...


Dhadingpost

धादिङका दुई जनाको एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरममा उम्मेद्वारी

न्युयोर्क । गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका को २०२५-२७ को कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आगामी अगस्ट १६ र १७ गते अधिवशेन हुने कार्यक्रम रहेको छ...


Dhadingpost

राष्ट्रिय युवा संघ केन्द्रले धादिङका यी नेतालाई दियो, मुख्य जिम्मेवारी

धादिङ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठक धादिङका युवा नेताहरुलाई प्रदेश र जिल्लामा महत्वपूर्ण जिम्मेवारी दिएको छ । बैठकले बागमती प्रदेशको संयोजकमा हरिशरण जम्कट्टेललाई, केन्द्रीय सदस्यमा...


Dhadingpost

सल्यानटारका जोशन खड्का इजरायलमा सर्वोत्कृष्ट खेलाडी घोषित

प्रभु खड्काधादिङ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा जन्मिएर इजरायल रहँदै आएका जोशन खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । इजरायलमा सम्पन्न झापा सुपर कप फुटबल प्रतियोगिता इजरायल-२०२५ मा उनी...


Dhadingpost

धादिङकी जेनिशा श्रेष्ठको रि-टोटलिङ पछि एसईईमा ४ जीपीए

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ५ खरी स्थित त्रिपुरासुन्दरी माध्यामिक विद्यालयबाट एसईई दिएकी जेनिशा श्रेष्ठले रि-टोटलिङ (अङ्क पुनः जाँच) पछि एसईईमा ४ जीपीए ल्याएकी छिन् । पहिले विज्ञान विषयमा ‘ए’...


Dhadingpost

धादिङको त्रिपुरासुन्दरीले परिचयपत्र नविकरणको लागि काठमाडौं, चितवन र पोखरा शिविर संचालन गर्दै

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने पालिकाबासीलाई लक्षित गरी चितवन,पोखरा र काठमाडौ‌मा परिचयपत्र नविकरणको लागि शिविर संचालन गर्ने भएको छ । पालिकाका उप प्रमुख देवराज धरेलका...


Dhadingpost

जोगीमाराका तिलकुमार राईको कतारमा हृदयघातका कारण मृत्यु

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–१, जोगीमारा निवासी तिल कुमार राईको कतारमा हृदयघातका कारण निधन भएको छ । कतारस्थित Transport and Garage Saad Hilal कम्पनीमा चालकको रुपमा कार्यरत ४१ वार्षिय राईको...


Dhadingpost

धादिङकी नौं वर्षिय दिलिजा ‘द भ्वाइस किड्स’ जित्न भोट माग्दै

धादिङ । धादिङकी सानी नानी ९ वर्षीया बाल गायिका दिलिजा रुवाली जारी बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ चौंथो सिजनको भोटिङ राउण्डमा पुगेकी छिन् । हिमालय टेलिभिजनमा हरेक शुक्रबार...


Dhadingpost

धादिङकी प्रस्तुतीले जितिन् अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कास्य

सृजना राना क्षेत्रीधादिङ । धादिङको धुनीबेसी नगरपालिका भञ्ज्याङपोखरी निवासी कक्षा ९ मा अध्ययनरत प्रस्तुती रानामगरले जुलाई ११ मा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, बैंकक, थाइल्याण्डमा कास्य पदक जित्न सफल भएकी छिन्...


Dhadingpost

पूर्व जनमुक्ति सेना हेमाको उपचारका लागि जम्कट्टेलद्वारा १ लाख सहयोग

धादिङ । धादिङको नीलकण्ठ १४ धुँवाकोट निवासी पूर्व जनमुक्ति सेनाको कम्पनी सहकमाण्डर हेमा हेमा श्रेष्ठ घिमिरे जनयुद्धमा लागेको गोलीका कारण हिडडुल गर्न नसक्ने अवस्थामा छिन् । हेमाको परिवार सँग भएको...


Dhadingpost

रोटरी क्लब अफ धादिङको दशौं पदस्थापन समारोह सम्पन्न

धादिङ । रोटरी क्लब अफ धादिङले आफ्नो दशौं पदस्थापन समारोह आइतबार धादिङबेसीस्थित क्रिक रिसोर्टमा एक भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ। समारोहमा रोटरियन डा। रामचन्द्र रिजालले रोटरी वर्ष २०२५–२६ का...


Dhadingpost

स्व. भरतप्रसाद उप्रेतीको शोकसभामा देउवा आउने

धादिङ । नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सभापति स्व. भरतप्रसाद उप्रेतीको १३औं दिनको पुण्यतिथिमाआयोजना गरिने शोकसभामा नेपाली कांग्रेसका केन्द्रिय सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आउने भएका छन् । नेपाली कांग्रेस,...


Dhadingpost

धादिङ नुवाकोट समाज यूकेको वार्षिक भेलामा मुख्यमन्त्रीको सम्बोधन

लन्डन । धादिङ नुवाकोट समाज यूकेको हन्स्लोस्थित क्रान्सफोर्ड कम्युनिटी कलेजमा खेलकुद, संस्कृतिक कार्यक्रम सहित भएको वार्षिक भेलालाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) तामाङले सम्बोधन गरेका छन् । भेलालाई...


Dhadingpost

धादिङ-काठमाडौं सम्पर्क मञ्चको युवा भेला सम्पन्न

धादिङ । नेकपा एमाले धादिङ-काठमाडौं सम्पर्क मञ्चले युवा विद्यार्थी भेला, एसईई उतिर्ण विद्यार्थीहरु र पार्टीको जनबर्गिय सङ्गठनमा धादिङबाट केन्द्रमा प्रतिनिधित्व गर्नेहरुलाई सम्मान गरेको छ । मञ्चका अध्यक्ष कमल थापा मगरको...


Dhadingpost

धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्द कुमार श्रेष्ठ चयन

धादिङ । धादिङ जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाबाट धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन भएका छन् । भेलाबाट उपाध्यक्षमा जयन्ती...


Dhadingpost

धादिङ तीन महिला भलिबल खेलाडी तीन क्लवमा अनुबन्ध

धादिङ । धादिङ जिल्लाको भलिबलका शानका रुपमा उदाउँदै गरेका तीन जना महिला भलिबल खेलाडीहरुलाई एभरेष्ट महिला भलिबल लिगका लागि विभिन्न तीन क्लवहरुमा अनुबन्ध भएका छन् । नीलकण्ठ नगरपालिकाकी वाल्मिका आचार्यलाई...


Dhadingpost