चैत २६ सम्म लम्बियो लकडाउन

काठमाडौं चैत्र १६ । सरकारले चैत्र २६ गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन लब्याउँदै चैत्र २६ गते सम्म बढाउने निर्णय गरेको...


Dhadingpost

धादिङमा ईट्टा उद्योगका मजदुरलाई खाद्यान्न संकट

धादिङ चैत्र १६ । ईट्टा उद्योगका मजदुरहरुलाई लकडाउनले दैनिक रुपमा खाद्यान्नको संकटको कारण भोकभोकै रहनु पर्ने अवस्था सृजना भएको छ । कोभिड १९ अर्थात कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिरहेको...


Dhadingpost

बेनिघाट रोराङद्वारा विदेशबाट घर आएकाहरु नाम सार्वजनिक

धादिङ चैत्र १६ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले देश बाहिरबाट घर आएकाहरुको नामावली सार्वजनिक गरेको छ । विश्व व्यापी बन्दै गएको कोरोना भाईरसको संक्रमणलाई रोकथाम तथा उपचारका लागि तयारी तिब्र...


Dhadingpost

कोरोना कहर, संवेदनशीलता र सरकारको दायित्व

विश्वब्यापी रुपमा आतंक मच्चाइरहेको कोरोना संक्रमणले सामाजिक माहोल नै बद्लिएको छ । यसको प्रभाव राजनीतिकक, आर्थिक तथा साँस्कृतिक जीवनमा पनि व्यापक परेको छ । तर जुन हदसम्म सामाजिक संवेदनशीलता देखिनुपर्ने...


Dhadingpost

कोरोना भाईरस विरुद्ध, धादिङमा यस्तो छ तयारी

धादिङ चैत्र १५ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारको लागि धादिङ जिल्लामा ६३३ बेडको क्वारेन्टाइन र ३२ बेडको आइसोलेशन तयार भएको जिल्ला प्रसाशन कार्यालय धादिङले जनाएको छ...


Dhadingpost

बेनिघाट रोराङले मलेखु देखि मौवाखोला सम्म किटनाशक औषधि छर्कने

धादिङ चैत्र १५ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले मलेखु पुलबाट मौवाखोला पुलसम्म किटनाशक औषधि छर्कने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै आईतबार मलेखु देखि मौवाखोला सम्मका स्थानियलाई घरबाट बाहिर...


Dhadingpost

नेपालमा कोरोना भाईरस संक्रमितको संख्या पाँच पुग्यो

काठमाडौं चैत्र १५ । नेपालमा कोरोना भाईरस संक्रमितको संख्या पाँच पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी बागलुङ निवासी युवतीमा कोरोना देखिए...


Dhadingpost

धादिङबेसीमा भाईरस मार्न डिसइन्फेक्सन स्प्रे सुरु (फोटो फिचर)

धादिङबेसी चैत्र १५ । धादिङबेसी सदरमुकाममा भाईरस मार्न डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कन सुरुभएको छ । नीलकण्ठ नगरपालिकाले सदरमुकाममा डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्न शनिबारबाट सुरु गरेको हो । विश्वव्यापी...


Dhadingpost

धादिङमा क्वारेन्टाईनमा बस्ने ४२ जना पुगे (विवरण समेत)

धादिङ चैत्र १४ । धादिङ जिल्लाको विभिन्न स्थानमा बनाईएको क्वारेन्टाईनमा बस्ने संख्या शुक्रबार सम्ममा ४२ जना पुगेको छ । जिल्लामा सम्भावित कोरोना भाईरसको संक्रमण रोक्न भारत लगायत अन्य देशबाट घर...


Dhadingpost

घरमा पनि एक मिटरको दूरीमा बस्‍नू -स्वस्थ्य मन्त्रालय

काठमाडौं चैत्र १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कोरोना भाईरस सँग जोगिन घरमा पनि कम्तीमा एक मिटर दुरीमा बस्न...


Dhadingpost

नेपालमा कोरोना भाईरस संक्रमित चार जना पुग्यो

काठमाडौं चैत्र १४ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमित संख्या नेपालमा पनि चार जना पुगेको छ । चौथो संक्रमित व्यक्ति धनगडीका हुन् उनी दुबईबाट फर्किएका नागरीक हुन् उनीलाई...


Dhadingpost

घरायसी विद्युतमा २० प्रतिशद छुट हुने

काठमाडौं चैत्र १४ । नेपाल सरकार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले घरायसी विद्युतका ग्रहकलाई २० प्रतिशद छुट दिने निर्णय...


Dhadingpost

धादिङका सांसदहरुले १ महिनाको तलव दिने घोषणा

धादिङ चैत्र १४ । सरकारले संचालन गरेको 'कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष'लाई धादिङका सांसद देखि सामान्य नागरिकले समेत आर्थिक सहयोगको घोषणा गरेका छन् । धादिङ जिल्लाबाट निर्वाचित...


Dhadingpost

प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं चैत्र १४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राति महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा असहज महसुस...


Dhadingpost

धादिङ प्रहरीः लकडाउन अवज्ञा गरे कार्वाही गछौं

धादिङ चैत्र १४ । नेपाल सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन गरेको चौथो दिन सुरुभएको छ । धादिङको बजार क्षेत्रका लकडाउनको प्रभाव देखिए पनि गाउँगाउँमा अवज्ञा गरेको...


Dhadingpost

नीलकण्ठका स्वास्थ्य संस्थाले पाए १/१ वटा पीपीई

धादिङ चैत्र १३ । धादिङको नीलकण्ठ नगरपालिका भित्रका स्वस्थ्य संस्थालाई १/१ वटा स्वास्थ्य सुरक्षा सामाग्री (पीपीई) प्रदान गरिएको छ । नीलकण्ठ नगरपालिकाले नगरको १४ वटै वडामा रहेका स्वस्थ्य संस्थाहरुलाई बिहिबार...


Dhadingpost

धादिङ जिल्लामा अहिले सम्म ३५ जना क्वारेन्टाइनमा

धादिङ चैत्र १३ । कोरोना भाईरसको सम्भावित जोखिमलाई रोक्न, धादिङ जिल्लामा यो समाचार तयार पार्दा सम्म ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । धादिङको सदरमुकाम सहित विभिन्न गाउँपालिकामा तयार गरिएको क्वारेन्टाइनमा...


Dhadingpost

x