धादिङबेसीमा एकीकृत आइसोलेसन कक्ष तयार

धादिङ चैत्र २० । धादिङबेसी स्थित कृषि ज्ञान केन्द्र, धादिङको नयाँ भवनमा ९ वटा बेड रहेको आइसोलेसन कक्ष तयार भएको छ । संभावित कोरोना भाईरसको जोखिमलाई ध्यानमा राखि जिल्ला अस्पतालको...


Dhadingpost

नेपालमा कोरोना संक्रमित ६ जना पुगे

काठमाडौं चैत्र २० । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ६ जना पुगेको छ । कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएका यात्रुलाई बिहिबार कोरोना संक्रमण...


Dhadingpost

बागमती प्रदेशद्धारा नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख दिने निर्णय

धादिङ चैत्र २० । बागमती प्रदेश सरकारले कोरोना भाईरस सङ्क्रमण, नियन्त्रण तथा उपचारका लागि नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख दिने निर्णय गरेको छ । प्रदेशको मन्त्री परिषदको बैठकले...


Dhadingpost

सेकेमानले दार्खाका प्रत्येक घरलाई वितरण गरे, सेनिटाईजर साबुन र माक्स

संसोन तामाङधादिङ चैत्र २० । धादिङको खनियाबास २ र ३ दार्खाका प्रत्येक घरपरिवारलाई स्थानीय सेकेमान तामाङले कोरोना भाईरसको जोखिम रोकथामको लागि सेनिटाईजर, साबुन र माक्स वितरण सुरु गरेका छन् ।...


Dhadingpost

नेत्रावती डब्जोङमा बिहान र दिउँसो खाद्यान्न,किराना पसल खुल्ने

धादिङ चैत्र २० । धादिङको नेत्रावती गाउँपालिकाको बैठकले गाउँपालिका क्षेत्रमा रहेका खद्यन्न र किराना पसलहरु बिहान ४ बजेदेखि ७ बजे सम्म र दिउँसो ३ बजे देखि ५ बजे सम्म खुल्ला...


Dhadingpost

बेनिघाट रोराङमा आफु खुसी राहत बाड्न नपाईने

धादिङ चैत्र १९ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले गाउँपालिकाको अनुमति नलिई आफु खुशी राहात वितरण गर्न नपाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) को अध्यक्षतामा बसेको...


Dhadingpost

कोरोना भाईरसले पारेको वित्तिय प्रभाव र डिजिटल बैंकिङ

चाइना बाट महामारिको रुपमा सुरु भएको कोरोना भाइरस अहिले बिश्व भरी फैलिएको छ । यसले बिश्वका अति बिकसित भनिने आर्थिक उदयमान देशहरु चिन तथा अमेरिका अत्यन्त मानविय संकट मा छन्...


Dhadingpost

टुकी नेपालद्वरा सेनिटाइजर र मास्क वितरण

धादिङ चैत्र १९ । शिक्षा र स्वास्थ्यमा निरन्तर सहयोग गर्दै आई रहेको टुकी नेपालले धादिङको ज्यामरुङमा एक घर एक सेनिटाईजर र एक व्यक्ति एक माक्स वितरण गरेको छ । कोरोना...


Dhadingpost

अन्तराष्ट्रिय धादिङ समाजले राहत सहयोग गर्ने (अहिले सम्मका सहयोगीको नाम समेत)

धादिङ चैत्र १९ । विभिन्न देशमा छरिएर रहेका धादिङबासीहरुको संस्था अन्तराष्ट्रिय धादिङ समाजले विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणलाई ध्यान दिर्दैं आर्थिक सहयोग संकलन सुरु गरेको छ । कोरोना...


Dhadingpost

कोरोना विरुद्धको आधारभूत कार्य सम्पन्न -मुख्यमन्त्री पौडेल

धादिङ चैत्र १९ । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले मंगलबार प्रदेशवासीको नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा मुख्यमन्त्री पौडेलले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बच्न बागमती प्रदेश सरकार...


Dhadingpost

पूर्वराजा ज्ञानेन्द्रले कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने

काठमाडौं चैत्र १८ । कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ जम्मा गर्ने भएका छन् । हिमानी कोषलाई २ करोड दिई हिमानी कोष...


Dhadingpost

एक महिनाको शुल्क छुट, अनिवार्य कार्यान्वयन गरिनुपर्ने

काठमाडौं चैत्र १८ । लिइसकेको शुल्क फिर्ता गर्ने या विद्यार्थीको नयाँ भर्नामा मिनाहा गरी विद्यार्थीको एक महिनाको मासिक शिक्षण शुल्क छुट गर्ने उपायबारे सरकारले निजी शैक्षिक संस्थालाई सुझाएको छ ।...


Dhadingpost

धुनीबेसी, जीवनपुरमा डिपबोरिङबाट खानेपानी

धादिङ चैत्र १८ । धादिङको धुनीबेसी नगरपालिका– ४ जीवनपुरमा खानेपानी समस्या भएपछि जमिन भित्रबाट डिपबोरिङ गरिखानेपानी निकालिएको छ । दुई सय पाँच मिटर गहिरो प्वाल पारेर पाइप राखि एक सय...


Dhadingpost

थाँक्रे गाउँपालिकामा १४ जना विदेशबाट आए

विकास भण्डारी धादिङ चैत्र १७ । धादिङको थाँक्रे गाउँपालिकाले १३ जना भारत लगायत अन्य मुलुकबाट घर फर्किएको विवरण सार्वजनिक गरेको छ । सरकारले विदेशबाट घर फर्किएकाहरुको तथ्याङ्क संकलन गरि तत्काल...


Dhadingpost

धादिङका एम्बुलेन्स चालकले आफै बनाए, पीपीई

धादिङ चैत्र १७ । धादिङका एम्बुलेन्स चालक र सोसियल भोलेन्टियरले आफ्नै खर्चमा स्वास्थ्य सुरक्षा सामाग्री (पीपीई) तयार गरेका छन् । संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङ र धादिङ सोसियल भोलिन्टियर...


Dhadingpost

नेत्रावती डब्जोङमा विदेशबाट आउने ७४ जना (विवरण समेत)

धादिङ चैत्र १७ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाले चैत्र महिनामा विभिन्न मुलुकबाट घर फर्किएकाहरुको नामावली सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार चैत्र महिनामा नेत्रावती डब्जोङ आउनेमा सबै...


Dhadingpost

कोरोना आशंका गरिएका खनियाबासका एक युवकको मृत्यु

धादिङ चैत्र १७ । धादिङको खनियाबास गाउँपालिकाका एक युवकको लतिलपुर स्थित पाटन अस्पतालमा मृत्यु भएको छ । कोरोना भाइरसका कारण मृत्यू भएको हुन सक्ने आशंका गरिएका ति ३४ वर्षिय युवकलाई...


Dhadingpost