ताल्तीमा तेस्रो खुल्ला वडा कप फुटबल हुने

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–२, ताल्तीमा तेस्रो खुल्ला वडा कप ७ ए साइड फुटबल प्रतियोगिता आगामी कार्तिक ३ देखि ५ गतेसम्म सञ्चालन हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि...


Dhadingpost

बेनीघाट रोराङमा शिक्षा सुधार गोष्ठी असोज ३१ र कार्तिक १ गते

धादिङ । स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कनमा देशकै उत्कृष्ट गाउँपालिकाको उपाधि हात पारेको बेनीघाट रोराङ गाउँपालिकाले पालिकाभित्रको शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित शैक्षिक सुधारका लागि सुझाव संकलन गोष्ठी आयोजना...


Dhadingpost

धादिङका राजाराम धमला मकाउ माउन्टेन रनका विजेता बने

धादिङ । धादिङ नीलकण्ठ नगरपालिका–१२ निवासी राजाराम धमलाले मकाउमा सम्पन्न माउन्टेन रन प्रतियोगितामा पहिलो स्थान हासिल गरेका छन्। धमलाले १४ किलोमिटरको दुरी १ घण्टा १० मिनेटमा पूरा गर्दै सबै प्रतिस्पर्धीलाई...


Dhadingpost

सल्यानटारमा कात्तिक ३ गतेदेखि क्रिकेट प्रतियोगिता हुने

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटारमा विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सल्यानटार क्रिकेट क्लबले खुल्ला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबका अनुसार प्रतियोगिता आगामी कात्तिक ३ गतेदेखि...


Dhadingpost

नेत्रावती डब्जोङ १ मा दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–१ मा दोस्रो वडा अध्यक्ष कप वडा स्तरिय भलिबल प्रतियोगिता २०८२ हुने भएको छ। वडा कार्यालय मार्पाकले खेलकुदमार्फत युवामा एकता, अनुशासन र खेल भावना अभिवृद्धि गर्ने...


Dhadingpost

धादिङकी रेबिका र भावना राष्ट्रिय यू–१९ महिला भलिबल टिममा छनोट

धादिङ । धादिङ जिल्लाका दुई प्रतिभाशाली खेलाडी — सिद्धलेक गाउँपालिका–१ की रेबिका लामा तामाङ र थाक्रे गाउँपालिकाकी भावना तामाङ — आगामी CAVA U-19 Women’s Volleyball Championship 2025 का लागि नेपाली...


Dhadingpost

खनियाबास–४ मा महिला भलिबल प्रतियोगिता हुने

धादिङ । शुभ दीपावलीको पावन अवसरमा धादिङको खनियाबास गाउँपालिका–४ मा अवस्थित लालीगुराँस स्वास्थ्य आमा समूहले आयोजना गर्ने महिला भलिबल प्रतियोगिता यही असोज ३१ गतेदेखि सुरु हुने भएको छ। समूहकी अध्यक्ष...


Dhadingpost

नेपाली कांग्रेस धादिङका ३७ प्रतिनिधिद्वारा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर

धादिङ । नेपाली कांग्रेस धादिङका ३७ जना महाधिवेशन प्रतिनिधिले पछिल्लो राजनीतिक परिस्थिति र पार्टीभित्र देखिएको चुनौतीको समीक्षा गर्दै विशेष महाधिवेशन बोलाउन माग गरेका छन्। धादिङ कांग्रेसका सचिव विकास श्रेष्ठ र...


Dhadingpost

सुपर सिक्समा नेपालको रोमाञ्चक जित, यूएईलाई १ रनले पराजित- आज कतारसँग प्रतिस्पर्धा

काठमाडौं । नेपालले टी–२० विश्वकप एसिया क्वालिफायरको सुपर सिक्स चरणमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनले हराउँदै रोमाञ्चक जित निकालेको छ।यो जितसँगै नेपालले सुपर सिक्समा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल...


Dhadingpost

आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस

काठमाडौं । विश्व समुदायले आज (अक्टोबर १३) लाई अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस (International Day for Disaster Risk Reduction) का रूपमा मनाउँदैछ।यो दिवस प्राकृतिक र मानवीय प्रकोपबाट हुने जनधनको क्षति...


Dhadingpost

माओवादी केन्द्रका नेता महरा पक्राउ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ।नेपाल प्रहरीको **केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)**ले महरालाई काठमाडौंबाट नियन्त्रणमा लिएको पुष्टि गरेको हो। सीआईबीका एसएसपी...


Dhadingpost

धादिङ सेवा समाज कतारको २५औँ वार्षिक सभा भव्य रूपमा सम्पन्न

दोहा (कतार)। “समाजसेवा नै मानवीय प्रमुख धर्म” भन्ने मूल नारासहित सन् २००१ मा स्थापना भएको धादिङ सेवा समाज कतारले आफ्नो २५औं वार्षिक साधारणसभा, विजयादशमी, शुभ दीपावली र छठ पर्वको शुभकामना...


Dhadingpost

१९औँ एडभान्स स्पोर्ट फेस्टिवलको भव्य उद्घाटन

धादिङ । जिल्लाकै उत्कृष्ट विद्यालय एडभान्स एकेडेमीले शैक्षिक सत्र २०८२ अन्तर्गत आयोजित १९औँ एडभान्स स्पोर्ट फेस्टिवलको शुक्रबार भव्य उद्घाटन गरेको छ। विद्यालय परिसरमा सम्पन्न विशेष समारोहमा विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाको...


Dhadingpost

टी–२० विश्वकप छनोटः नेपाल आज युएईसँग सुपर सिक्सको पहिलो खेल खेल्दै

मुख्य बुँदा: नेपाल आज साँझ ४ः१५ बजे युएईसँग सुपर सिक्सको पहिलो खेल खेल्दै दोस्रो खेल सोमबार राति ८ः४५ बजे कतारसँग तेस्रो खेल बुधबार सामोआसँग अन्तिम खेल शुक्रबार बेलुका ४ः१५ बजे...


Dhadingpost

मझिमटारमा तेस्रो अञ्जन स्मृति कप फुटबल प्रतियोगिता सुरु

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ मझिमटारमा तेस्रो अञ्जन स्मृति कप २०८३ खुला फुटबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। अञ्जन सिलवाल स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगितामा १३...


Dhadingpost

गैरआवासीय नेपाली दिवस – एकता, पहिचान र योगदानको प्रतीक

संसारभर छरिएर रहेका झण्डै ८० लाख नेपालीहरूको दिवस — गैरआवासीय नेपाली दिवस आज मनाइँदैछ।गरिमा, एकता र सद्भावले भरिपूर्ण नेपाली संस्कृति, चाडपर्व, भाषा, धर्म, जातजाति र सिङ्गो इतिहास बोकेर परदेशिन बाध्य...


Dhadingpost

आज एनआरएनए दिवस

काठमाडौं । आज (अक्टोबर ११) संसारभर गैरआवासीय नेपाली दिवस (NRN Day / Non-Resident Nepali Day) मनाइँदैछ। यो दिवसले विश्वभर रहेका गैरआवासीय नेपाली (NRN) समुदायबीच आपसी एकता, पहिचान र मातृभूमिप्रतिको नाता...


Dhadingpost