राप्रपाको समानुपातिक बन्द सूचीमा धादिङबाट तीन जना

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा धादिङ जिल्लाबाट ठाकुर प्रसाद शर्मा, सरस्वती लामा र अमर परियार परेका छन्। राप्रपा धादिङले...


Dhadingpost

नेकपाको समानुपातिक बन्द सूचीमा धादिङबाट दुई जना, पूर्व माओवादीका कोही परेनन्

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा धादिङ जिल्लाबाट दुई जनाको नाम समावेश भएको छ। बन्द सूचीअनुसार पूर्व एकीकृत समाजवादीबाट इन्दिरा...


Dhadingpost

गुम्दीमा जारी खेलकुद प्रतियोगिताअन्तर्गत भलिबल रि कुताल विजेता

धादिङ।धादिङको गंगाजमुना गाउँपालिका–३ गुम्दीमा ल्होछार पर्वको अवसरमा पुस १२ गतेदेखि सञ्चालन भएको विभिन्न खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलतर्फ रि कुताल टिम विजेता बनेको छ। भलिबल प्रतियोगितामा चिम्चोक दोस्रो र आयोजक ‘ए’ टिम...


Dhadingpost

धादिङ महिला भलिबलको दबदबा कायमै: ५ खेलाडी उत्कृष्ट घोषित

धादिङ । धादिङबेसीमा पुस ९ गतेदेखि १२ गतेसम्म सम्पन्न बागमती प्रदेश स्तरीय अन्तरजिल्ला मनोज स्मृति कप महिला भलिबल प्रतियोगिता २०८२ को उपाधि घरेलु टोली धादिङ ले जितेको छ। फाइनल खेलमा...


नारायण सिलवाल

धादिङले जित्यो बागमती प्रदेश स्तरीय मनोज स्मृति कप महिला भलिबल

धादिङ ।धादिङबेसीमा पुस ९ गतेदेखि सञ्चालन भएको बागमती प्रदेश स्तरीय अन्तरजिल्ला मनोज स्मृति कप महिला भलिबल प्रतियोगिता २०८२ को उपाधि धादिङले जितेको छ। धादिङ जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताको...


नारायण सिलवाल

धादिङ यू–१४ फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषणा

उपेन्द्र डी लामाधादिङ । धादिङ जिल्ला फुटबल संघले पुस ८ गतेदेखि गजुरी गाउँपालिका–५ स्थित गलौंदी खेलमैदानमा सञ्चालन गरेको धादिङ जिल्ला स्तरीय अन्तरविद्यालय अन्डर–१४ (यू–१४) छात्र तथा छात्रा फुटबल प्रतियोगिता अन्तर्गत...


Dhadingpost

मनोज स्मृति कपको उपाधि दौडमा धादिङ र सिन्धुपाल्चोक

धादिङ । धादिङबेसीमा पुस ९ गतेदेखि जारी बागमती प्रदेश स्तरीय अन्तरजिल्ला मनोज स्मृति कप महिला भलिबल प्रतियोगिता २०८२ को फाइनल खेलमा धादिङ र सिन्धुपाल्चोक प्रवेश गरेका छन्। धादिङ जिल्ला भलिबल...


Dhadingpost

नेकपा धादिङले ४९ आकांक्षी उम्मेदवारको नाम प्रदेशमा सिफारिस गर्‍यो

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङको आज बसेको जिल्ला कार्यालय बैठकले क्षेत्रीय समन्वय समितिबाट प्राप्त आकांक्षी उम्मेदवारहरूको नाम अनुमोदन गर्दै प्रदेश कार्यालयमा सिफारिस गरेको छ। जिल्ला संयोजक मनराज भण्डारीका...


Dhadingpost

धादिङ जिल्ला भलिबल संघले पुस ११ गते कुमार राईलाई सम्मान गर्ने

धादिङ । धादिङ जिल्ला भलिबल संघले धादिङबेसीमा जारी बागमती प्रदेश स्तरीय अन्तर जिल्लामनोज स्मृति कप महिला भलिबल प्रतियोगिता को समिफाईनलकाे दिन पुस ११ गते सम्मान गर्ने भएकाे छ ।समापनकाे दिन पुस...


Dhadingpost

धादिङ जिल्ला स्तरीय यू–१४ फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा, फाइनल भोलि

धादिङ । पुस ९ गतेदेखि गजुरी–५ स्थित गलौंदी खेलमैदानमा जारी धादिङ जिल्ला स्तरीय अन्तरविद्यालय यू–१४ छात्र/छात्रा एन्फा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। ३२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा...


Dhadingpost

नेकपा धादिङ क्षेत्र–२बाट प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि २६ जना आकांक्षी उम्मेदवार सिफारिस

धादिङ । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ ले आशन्न निर्वाचनका लागि २६ जना आकांक्षी उम्मेदवारको नाम जिल्ला कमिटीमा...


Dhadingpost

धादिङमा जारी बागमती प्रदेश स्तरीय महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

धादिङ । धादिङबेसीमा पुस ९ गतेदेखि जारी बागमती प्रदेश स्तरीय अन्तरजिल्ला मनोज स्मृति कप महिला भलिबल प्रतियोगिता को सेमिफाइनल समीकरण पूरा भएको छ। धादिङ जिल्ला भलिबल संघको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत...


Dhadingpost

झुपडीबाट आधुनिक शिक्षालयसम्म: पिपल भञ्ज्याङ माविको ७० वर्षको गौरवपूर्ण यात्रा र भव्य वार्षिकोत्सव!

धादिङ, बेनिघाट रोराङ। मिति २०८२ पौष ९ गते पिपल भञ्ज्याङ माध्यमिक विद्यालयले आफ्नो ७० औँ वार्षिकोत्सव कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख आदरणीय कृष्ण बहादुर...


Dhadingpost

नेकपा धादिङ क्षेत्र–२ले आज उम्मेदवार छनोट गर्दै

धादिङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ ले आशन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरी जिल्ला कमिटीमा सिफारिस गर्ने भएको छ। पार्टी कार्यालयमा आज बस्ने क्षेत्रीय समितिको...


Dhadingpost

बेनीघाट रोराङले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी विद्यालयलाई ४५ देखि ५० हजार दिने

धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा पुस ३० गतेदेखि माघ ५ गतेसम्म आयोजना चन्द्रोदय माध्यमिक विद्यालय बिशालटारमा हुने पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डसहित बहुइभेन्ट खेलकुद उत्सव का लागि सहभागी विद्यालयलाई ४५...


Dhadingpost

नेकपा धादिङ–१ द्वारा १६ जना आकांक्षी उम्मेदवार सिफारिस

धादिङ ।माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ले १६ जना आकांक्षी उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ।क्षेत्रीय समितिको बैठकले...


नारायण सिलवाल

धादिङमा एन्फाद्वारा जारी यू–१४ फुटबल छनोटमा भद्रकाली गुरुकुलको सहभागिता

धादिङ । अखिल नेपाल फुटबल संघ (एन्फा) धादिङको आयोजनामा जारी यू–१४ जिल्ला स्तरीय फुटबल छनोट प्रतियोगितामा मलेखुस्थित भद्रकाली गुरुकुल विद्यालयबाट पनि खेलाडीहरू सहभागी भएका छन्। गुरुकुल शिक्षण पद्धतिबाट पहिलोपटक यू–१४...


Dhadingpost