नेकपा धादिङका ३० जना केन्द्रीय सदस्य बने

Avatar photo
Dhadingpost
पुस ३०, २०८२

धादिङ। पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा धादिङ जिल्लाबाट ३० जना केन्द्रीय सदस्य चयन भएका छन्

नेकपा धादिङका अनुसार हालसम्म माथिल्लो कमिटीबाट आधिकारिक सूची सार्वजनिक नभए पनि विश्वसनीय स्रोतका अनुसार धादिङबाट ३० जनाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन्। चयन हुनेमध्ये पूर्व माओवादी केन्द्रबाट १३ जनापूर्व एकीकृत समाजवादीबाट १७ जना रहेका छन्।

पूर्व माओवादी केन्द्रबाट केन्द्रीय सदस्य

  • पुष्पविक्रम मल्ल
  • मोहन कार्की
  • शालिकराम जम्कट्टेल
  • कल्पना धमला
  • दीपा सिंखडा
  • रामबहादुर भण्डारी
  • जगत सिंखडा
  • दलबहादुर बुर्लाकोटी (विजय)
  • मनराज भण्डारी (शैलेस)
  • सोमबोले तामाङ (अक्कल)
  • शंकर अधिकारी
  • कमल सापकोटा
  • हरि नेपाली (प्रवास)

पूर्व एकीकृत समाजवादीबाट केन्द्रीय सदस्य

  • राजेन्द्र पाण्डे
  • गंगालाल तुलाधर
  • गुरु बुर्लाकोटी
  • इन्दिरा ढुङ्गाना
  • सीता ढुङ्गाना
  • सुवास खतिवडा
  • चन्द्र तामाङ
  • अन्जन थापा (कुमार)
  • कुमार पाण्डे
  • नवराज अर्याल
  • शिवराज कडेंल
  • नारायण कार्की
  • निरु खरेल
  • बालकृष्ण आचार्य
  • कृष्णहरि श्रेष्ठ
  • चुणामणि कडेंल
  • टापबहादुर श्रेष्ठ

प्राप्त माथिको नामावलीमा अझै केहि थपएिको हुन सक्ने नेता गुरु बुर्लाकोटीले बताए ।

x