राप्रपा धादिङद्वारा उम्मेदवार सिफारिस

Avatar photo
Dhadingpost
पुस ७, २०८२

धादिङ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं पूर्व मन्त्री बुद्धिमान तामाङ आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ क्षेत्र नं. २ बाट उम्मेदवार बन्न सिफारिस भएका छन्।

राप्रपा अध्यक्ष ध्रुव खनाल द्वारा केन्द्रमा सिफारिस गरिएको पत्रअनुसार, उपाध्यक्ष बुद्धिमान तामाङ क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवारहरूको सूचीमा पहिलो नम्बरमा रहेका छन्।

राप्रपा धादिङले क्षेत्र नं. १ र क्षेत्र नं. २ बाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ।

प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको सूची:

क्षेत्र नं. १

  • प्रत्यक्ष तर्फ:
    १. गिता प्रसाद आचार्य
    २. ध्रुव प्रसाद खनाल
    ३. अजय रिमाल
    ४. सहदेव राज भारती
  • समानुपातिक तर्फ:
    १. ठाकुर प्रसाद शर्मा
    २. भवानी थपलिया
    ३. विना अधिकारी रिमाल
    ४. शालिकराम सिलवाल

क्षेत्र नं. २

  • प्रत्यक्ष तर्फ:
    १. बुद्धिमान तामाङ, केन्द्रिय उपाध्यक्ष
    २. बुद्धि बहादुर तामाङ, बागमती प्रदेश उपाध्यक्ष
    ३. विना लामा, केन्द्रिय सदस्य
    ४. पशुराम तामाङ, केन्द्रिय सदस्य
    ५. ध्रुव विक्रम मल्ल, खेलकुद विभाग प्रमुख
    ६. सुरेश रिजाल, जिल्ला सदस्य
  • समानुपातिक तर्फ:
    १. डिल बहादुर तामाङ, पूर्व जिल्ला अध्यक्ष
    २. किप्रि तामाङ, जिल्ला सदस्य
    ३. नमराज श्रेष्ठ, पूर्व जिल्ला अध्यक्ष
    ४. सुनिता खत्री सिंखडा, महिला संगठन जिल्ला अध्यक्ष
    ५. पार्वती कोइराला, प्रदेश उपाध्यक्ष
    ६. सरस्वती लामा, केन्द्रिय सदस्य
    ७. गणेश बहादुर अधिकारी, सल्लाहकार सदस्य

राप्रपा धादिङले इच्छुक उम्मेदवारहरूको नाम अनुमोदन गरी केन्द्रिय कार्यसमितिमा सिफारिस गरेको हो।

x