हेटौंडा । गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले साउन २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेवार समुदायको महत्त्वपूर्ण बसोबास रहेको बागमती प्रदेशको काठमाडौं उपत्यका सहित विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइने गरिएको छ ।