
धादिङ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बेनीघाट रोराङले यस पालिकाबाट एसईई उतिर्ण गरेका विद्यार्थीलाई शनिबार एक समारोहका बीच सम्मान गरेको छ ।
बेनीघाट रोराङबाट एसईई २०८१ मा ३८५ जन विद्यार्थीहरुले परिक्षा दिएका थिए जस मध्य २८१ जना उतिर्ण भएका थिए ।
उतिर्ण विद्यार्थीहरुलाई निमन्त्रण गरि आज थप शैक्षिक यात्राको शुभकामना दिँदै सम्मान गरिएको अध्यक्ष सुमन सुनुवारले बताए ।

