एसिसी यु-१६ इस्ट जोन कपमा नेपालद्वारा सिंगापुर पराजित

Avatar photo
Dhadingpost
असार ८, २०८२

काठमाडौं । एसिसी यु-१६ इस्ट जोन कपमा नेपालले आज सिंगापुरलाई पराजित गरेको छ ।

सिंगापुरले प्रस्तु गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाउँदै जित हासिल गरेको हो ।

अब नेपालले मंगलबार जापान सँग खेल्ने छ ।