
धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल बागमती प्रदेशको अध्यक्षमा पुन धादिङका वासुदेव सिंखडा विजयी भएका छन् ।
यस अघिको अधिवेशनमा मतदानबाट निर्वाचित भएका सिंखडा यो पटक सर्वसहमतिमा अध्यक्ष बनेका हुन् । अहिलेको कार्य समितिमा पुरानै समितिमा विजयी हुनेहरु अधिकांश दोहोरिएका छन् । पुरानै अनुहारहरु मकवानपुरका बाल कुमार मल्ल वरिस्ठ उपाध्यक्षमा, धादिङका कृष्ण शिशिर प्रथम उपध्यक्षमा, काठमाडौंकी मिनाकृष्ण खड्का महिला उपाध्यक्षमा पुन: निर्वाचत भएका छन् ।
अधिवेशन उद्घाटन समारोहमा केन्द्रकी वरिष्ठ उपाध्यक्ष रिता थापा मगरले आगामी महाअधिवेशन धादिङमा हुने केन्द्रिय समितिले टुङ्ग्याई सकेको र आफुले केन्द्रिय अध्यक्ष पदका लागि उम्मेद्बारी घोषणा गरेको बताएकी थिईन ।
यस्तो छ नयाँ कार्यसमितिको नामावली
१. वासु देव सिंखडा -अध्यक्ष
२. बाल कुमार मल्ल बरीस्ठ- उपाध्यक्ष
३. कृष्ण प्रसाद ढकाल शिशिर (कृष्ण शिशिर)- प्रथम उपाध्यक्ष
४. भीम बा. कार्की दितीय- उपाध्यक्ष
५. मीना कृष्ण खड्का महिला- उपाध्यक्ष
६. बल बा. गुरुङग सचिव
७. क्षेत्र बा. थिङ कोषाध्यक्ष
८. श्री देवी देवकोटा मइला सचिव
९. राज कुमार रिजाल सह- सचिव
१०. यूव राज चौलागाई सह- सचिव
११. योगेश लामा सह-सचिव
१२.मीना लामा सह- कोषाध्यक्ष
१३. रुपक परीयार प्रबक्ता
१४. आर्थिक संयोजक सुर्य थापा
१५.महिला संयोजक चन्द्र कला घिमीरे
१६. संगठन विभाग प्रमुख राजेन्द्र भण्डारी
१७. प्रचार प्रसार संयोजक सागर दंगाल
१८. कार्यक्रम संयोजक गणेश प्र. खनाल
१९. अमृत सापकोटा सदस्य
२०. रिता बुडाथोकी सदस्य
२१. रिया घले सदस्य
२२. सुमित्रा कोइराला सदस्य
२३. सिता कडेल सदस्य
२४. दिपक थापा मगर सदस्य
२५. साधुराम रावत सदस्य
२६. नेत्र जीत पन्थ सदस्य
२७. वच्चु अधिकारी सदस्य
२८. राज कुमार मोक्तान सदस्य
२९. चिरन्जीवी रेग्मी सदस्य
३०. प्रमिला राज थला सदस्य
