धादिङका उम्मेदवारलाई खर्च विवरण बुझाउन सूचना जारी

Avatar photo
Dhadingpost
मंसिर १३, २०७९

धादिङ । जिल्ला निर्वाचन कार्यालय धादिङले मंसिर ४ गते सम्पन्न प्रतिनीधि सभा सदस्य र प्रदेश सदस्यका उम्मेदवारहरुलाई खर्च विवरण १५ दिन भित्र बुझाउन सूचना जारी गरेको छ ।

सूचना जारी गर्दै जिल्ला निर्वाचन कार्यालय धादिङले, निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिम हुनुपर्ने जनाएको छ ।