गंगाजमुनामा कार्तिक १७ गते सार्वजनिक विदा

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १५, २०७९

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले आज एक सूचना जारी गर्दै कार्तिक १७ गते सार्वजनिक दिने निर्णय भएको जनाएका छन् ।

हरिबोधिनी एकादशी ब्रत मेलाको अवसरमा गंगाजमुना झरनामा लाग्ने धार्मिक मेलाको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।