आठौं धादिङ महोत्सव पुस दोस्रो साता हुुने

Avatar photo
Dhadingpost
कार्तिक ९, २०७९

धादिङ । धादिङबेसीमा आठौं धादिङ महोत्सव पुस ७ देखि १७ गते सम्म गर्ने धादिङ उद्योग वाणिज्य संघले निर्णय गरेको छ ।

धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि, जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार भन्ने नाराका साथ महोत्सव आयोजना हुन लागेको संघका रोहित भण्डारीले धादिङपोष्टलाई बताए । फाईल तस्वीर