
धादिङ । जिल्ला निर्वाचन कार्यालयले आशन्न मंसिर ४ गते हुने प्रतिनीधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि मतदाताहरुको नाम सार्वजनिक गरेको छ ।
धादिङमा सबै भन्दा धेरै मतदाता नीलकण्ठ ३ मा ४२०९ जना मतदाता रहेका छन् । यो वडाका मतदाताले नीलकण्ठ मावि मतदान केन्द्रमा मतदान गर्ने छन् । यस्तै सबै भन्दा कम मतदाता रुबीभ्याली ५ को नेवेर आधारभुत विद्यालय मतदान केन्द्रमा जम्मा १७८ जना मतदाता रहेका छन् ।
धादिङको कुन वडामा कति मतदाता (सूची)
















