धादिङका रुवाली कांग्रेस बागमती प्रदेश प्रचार प्रसार समिति संयोजकमा चयन

Avatar photo
Dhadingpost
अशोज १५, २०७९

धादिङ । नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता समेत रहेका धादिङका कांग्रेस नेता तिलक रुवाली कांग्रेस बागमती प्रदेश प्रचार प्रचार समितिको संयाजकमा चयन भएका छन् ।

आसन्न संसदीय निर्वाचनलाई लक्षित गर्दै शुक्रबार प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीको विधान बमोजिम प्रवक्ता रुवालीलाई प्रदेश प्रचारप्रसार समितिको संयोजकमा मनोनयन गरेको कांग्रेस बागमती प्रदेश समितिका मुख्य सचिव राजु नेपालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

x