कांग्रेस धादिङले प्रत्यक्षतर्फ ४९ र समानुपातिकतर्फ ४२ जनाको नाम सिफारिस (सूची सहित)

Avatar photo
Dhadingpost
भदौ १८, २०७९

धादिङ । नेपाली कांग्रेस धादिङले आशन्न मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावका लागि उम्मेदवारका आकांक्षीहरुको नाम छनोटका लागि बागमती प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ ।

कांग्रेस धादिङले संघीय क्षेत्र र यस क्षेत्रमा प्रर्ने प्रदेशबाट आएको प्रत्यक्ष तर्फ ५० र समानुपातिक तर्फ ४२ जनाको नाम बागमती प्रदेश कमिटीमा पठाउने निर्णय गरेको हो ।

कांग्रेस धादिङबाट प्रत्यक्ष तर्फ दुई जना चाहिने प्रतिनीधि सभा सदस्य पदका लागि १४ जनाले उम्मदवार बन्न दावी पेस गरेका छन् भने प्रदेशको प्रत्यक्ष तर्फ ४ जना चाहिनेमा ५० जनाले दावी पेस गरेका छन् अन्तिम छनोटको लागि माथिल्लो कमिटीमा पठाईएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।

बागमती प्रदेश कमिटीमा पठाईने आकांक्षी उम्मेदवारहरुको सूची

प्रतिनीधि सभा क्षेत्र नं १ मा
१. खिल गिरी
२. देवि प्रसाद सिल्वाल
३. विकास अधिकारी
४. विश्वप्रसाद अर्याल
५. हरि अधिकारी
समानुपातिक तर्फ
१. इन्द्र कंडेल
२. उर्मिला थपलिया
३. कविता इटनी
४. दिपकान्त थपलिया

प्रतिनीधि सभा क्षेत्र नं २ मा
१. दिलमान पाख्रिन
२. रामनाथ अधिकारी
३. रमेश धमला
४. डा. राजाराम कार्की
५. तिलक रुवाली
६. वासु तिमल्सिना
७. हरिराम बुर्लाकोटी
८. अर्जुन थापा
९. गंगाबहादुर तामाङ
समानुपातिक तर्फ
१. शिवराज अधिकारी
२. देवीकुमारी बुर्लाकोटी

प्रतिनीधि सभा क्षेत्र नं १ प्रदेशसभा (क)
प्रत्यक्ष तर्फ

१. अर्जुन प्रसाद उप्रेती
२. कृष्ण रिजाल
३. जिवनाथ ढकाल
४. बाबु कृष्ण सापकोटा
५. मदुकुमार श्रेष्ठ
६. रविसुधन थापा
समानुपातिक तर्फ
१. उर्मिला कडेल
२. शारदा पाण्डे
३. देवकुमारी कार्की
४. अर्जुन प्रसाद उप्रेती
५. रामकुमार लामा

प्रतिनीधि सभा क्षेत्र नं १ प्रदेशसभा (ख)
प्रत्यक्षतर्फ

१. प्रभातकिरण सुवेदी
२. बद्री अर्याल
३. शरद अधिकारी
४. अर्जुन न्यौपाने
५. विष्णुप्रसाद थपलिया
समानुपातिकतर्फ
१. गेहेन्द्रबहादुर मल्ल
२. कविता इटनी
३. झंकनाथ भट्ट
४. श्यामकुमार लामा
५. क्रान्ति डल्लाकोटी
६. जितेन्द्र चेपाङ
७. लक्ष्मी सिलवाल
८. संगिता खतिवडा पण्डित
९. बिमला चेपाङ
१०. कविन शाक्य

प्रतिनीधि सभा क्षेत्र नं २ प्रदेशसभा (क)
प्रत्यक्ष तर्फ

१.इश्वर अधिकारी
२. कृष्ण प्रसाद रिजाल
३. कृष्णमान शाक्य
४. खुमबहादुर सुवेदी
५. गोपाल विश्वकर्मा
६. गोविन्द लम्साल
७. झंकनारायण श्रेष्ठ
८. टिकानीधि काप्री
९. दिनेश बहादुर गुरुङ
१०. देविकुमारी बुर्लाकोटी
११. देवि प्रसाद कोईराला
१२. नारायण कुमार श्रेष्ठ
१३. डा. प्रताप छत्कुली
१४. बामदेव अधिकाी
१५. विनोदराज तिमल्सिना
१६. रामकृष्ण अधिकारी
१७. सरोज अधिकारी
समानुपातिक तर्फ
१. अम्बिका अधिकारी
२. आश्विन लम्साल
३. उल्का घिमिरे
४. दानबहादुर कुमाल
५. नरेन्द्र भट्ट
६. भगवती उप्रती
७. भोजबहादुर परियार
८. शंकर दर्जी
९. होमबहादुर गुरुङ

प्रतिनीधि सभा क्षेत्र नं २ प्रदेशसभा (ख)
प्रत्यक्ष तर्फ

१. कविन्द्र बुर्लाकोटी
२. चन्द्रबहादुर थापा
३. दलबहादुर अधिकारी
४. देवीकुमारी बुर्लाकोटी
५. राजन बुर्लाकोटी
६. रामप्रसाद अधिकारी
७. सेतेमान तामाङ
समानुपातिकतर्फ
१. कल्पना अधिकारी (फूलखर्क)
२. कोपिला थापा
३. डेभिड घले
३. दिपन वाइवा तामाङ
५. दुर्गा दाहाल
६. पाण्डवकुमार श्रेष्ठ
७. योगबहादुर तामाङ
८. योमाया तामाङ
९. सानुकाजी दाहाल
१०. शान्ता तामाङ
११. सुशीला पाठक
१२. शेरबहादुर तामाङ