धादिङ । धादिङबेसी स्थित सहारा महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं स्थापना दिवसको अबसरमा आज ६३ जनाले रक्तदान गरेका छन् । १८ जना महिला ४५ जना पुरुष गरि ६३ जना रक्तदाताहरुले आज सहारा महिला साकोस पसिरमा रक्तदान गरेका हुन् ।