
धादिङ चैत्र २१ । धादिङबेसीमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरि ६४ औँ राष्ट्रिय सहकारी दिवस माईएको छ ।
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा १३ जना महिला र २७ जना पुरुष गरि कुल ४० जना स्वयमसेवी रक्तदाताहरुले रगत दान गरेका थिए ।

