प्रयासद्वारा खेलकुद र स्टेशनरी सामग्री प्रदान

Avatar photo
Dhadingpost
पुस २९, २०७७

धादिङ पुस २९ । गजुरी गाउँपालिका वडा नं १ स्थिथ जीवनज्योति बिद्यालयका ३६ जना बालबालिकालाई उमेर अनुसारको खेलकुद र स्टेशनरी सामाग्री प्रदान गरिएको छ ।

प्रयास नेपाल धादिङले बाल विकास कार्यक्रम अन्तरगत बालबालिकाहरुलाई कापी, कलर, पेन्सिल, ईलेजर, भाँडाकुटि सेट, रबर बल, प्लास्टिक बल, साईनपेन, म‍डलिङ क्ले, कथाको पुस्तक, लर्निङ मेसिन, स्कले प्रदान गरेको हो ।