
काठमाडौं मंसिर २७ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना भाइरस पोजिटिभ देखिएको छ ।
रुघाखोकी लागेपछि स्वाब परिक्षणको थियो । शनिबार सिटौलाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।
नेता सिटौलाले आफ्नो नजिकको सम्पर्कमा रहेका सबैलाई आवश्यकता अनुसार परीक्षण गर्न र सावधानी अपनाउन सामाजिक संजालमार्फत् आग्रह गर्नुभएको छ ।
