
धादिङ मंसिर ७ । धादिङ नीलकण्ठ नगरपालिका वडा नं ५ निवासी सुसिला श्रेष्ठको दुबै मिर्गौला फेल हुँदा उपचारमा आर्थिक संकट पैदा भएकोले सहयोगको लागि अपिल गरिएको छ ।
सुसिलाको परिवार आर्थिक रुपमा अत्यन्तै कमजोर र बाँच्नका लागि दुबै मिर्गौला प्रत्यारोपण गर्न २० लाख भन्दा बढी लाग्ने अस्पतालले जनाए सँगै आर्थिक सहयोगको लागि अपिल गरिएको सुसिलाले धादिङपोष्टलाई बताउनु भयो ।
सुसिला बचाउ अभियानमा सहयोग गर्न चाहाने व्यक्ति वा संस्थाहरुले सुशिलाकै नाममा खोलिको मुक्तिनाथ बिकास बैंकको खाता ०५०२१६००३१९८९२०००००१ आर्थिक सहयोग गर्न सकिने छ ।
सम्पर्कः सुशीला श्रेष्ठ, नम्बरः ९८१०१९९८५३, ९८६५५३९३०१

