राष्ट्रिय मानवअधिकार आयोगको प्रवक्तामा डा. पोखरेल नियुक्त

Avatar photo
Dhadingpost
कार्तिक २०, २०७७

धादिङ कार्तिक २० । राष्ट्रिय मानव अधिकार आयोगको प्रवक्तामा डा. टिकाराम पोखरेल नियुक्त हुनु भएको छ ।

आयोगको सहसचिव समेत रहनु भएका डा. पोखरेललाई कार्यालयको काम कार्वाहीका विषयमा सरोकार वालाहरुलाई सार्वजनिक रुपमा जानकारी दिन प्रवक्ताको जिम्मेवारी दिएको आयोगले जनाएको छ ।