शुक्र कुमार श्रेष्ठद्वारा जन्म दिनमा विद्यालयलाई स्वास्थ्य समाग्री प्रदान

Avatar photo
Dhadingpost
कार्तिक ९, २०७७

धादिङ कार्तिक ९ । पछिल्लो समय जन्म दिनको अवसरमा सामाजिक सहयोग गर्ने क्रम बढ्दो छ । मलेखु निवासी शुक्रकुमार श्रेष्ठले विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गर्दै आफ्नो जन्म दिन मनाउनु भएको छ ।

श्रेष्ठ आईतबार १५ सय वटा सर्जिकल मास्क, सेनिटाइजर र साबुन रिचोक टार स्थित बागेश्वरी माविलाई प्रदान गर्दै आफ्नो जन्म दिन माउनु भएको हो ।