बेनीघाट रोराङ गाउँपालिकाको अनुरोध

Avatar photo
Dhadingpost
अशोज १४, २०७७

बेनीघाट रोराङ असोज १३ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को अवस्थालाई मध्य नजरमा लिई यस गाउँपालिका क्षेत्र भित्रका किराना पसल, निमार्ण सामाग्री, तरकारी तथा फलफुल, मासु, औषधी, होटल व्यवसायीहरुले बस्तु तथा सेवा विक्रि गर्दा स्वास्थ्य सुरक्षाको सावधानी अपनाई आ आफ्नो व्यवसायको मुल्य सूची उपभोक्ताहरुले स्पष्ट देखिने स्थानमा टाँस गर्न अनुरोध गरिन्छ ।