
धादिङ भाद्र २३ । धादिङ जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या २७८ जना पुगेको छ । जसमा आज ७ जना थपिएका हुन् ।
आज थपिनेमा गल्छी गाउँपालिकाका ६ जना र गंगाजमुना गाउँपालिकाका १ जना रहेको जिल्ला स्वास्वस्थ्य कार्यालयलले जनाएको छ ।
जसमा आज धादिङको गल्छि गाउँपालिका वडा नं ७ का २०,२४,२५,२९,२९ र ३९ वर्षिय पुरुष र गंगाजमुना गाउँपालिका वडा नं ५ का २४ वर्षिय पुरुष रहेका छन् ।
