सुन्दरी माविलाई खेलकुदको सामाग्री प्रदान

Avatar photo
Dhadingpost
माघ ८, २०७६

धादिङ माघ ८ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ६ स्थित त्रिपुरासुन्दरी माध्यामिक विद्यालय सल्यानकोटलाई खेलकुदको सामाग्री प्रदान गरिएको छ ।

लायन्स क्लब अफ नेपाल हाईलाईट को आयोजनामा Rumahedi Foundation Nepal ra stiching projection nepal ले सुन्दरी माविलाई खेलकुद सामाग्री प्रदान गरेको हो ।

विद्यालयलाई सहयोग स्वरुप प्रदान गरिएको खेलकुद सामाग्रीमा जर्सी, हाप पाइन्ट, जुत्ता र मोजा, छेलो बल, ज्वाललिङ खेल सामाग्री, भलिबल र भलिबल नेट रहेका छन् ।

विद्यालयका प्र अ होम प्र सिटौलाको अध्यक्षतामा लायन्स क्लब अफ नेपाल हाईलाईटको ईश्वर भण्डारी, विद्यालयका शिक्षक, अभिभावकहरुको उपस्थिति उक्त सामाग्री हस्तान्त्रण गरिएको थियो ।