ज्योती मगरको घाटबेसीमा स्वीमिङ डान्स

Avatar photo
Dhadingpost
भदौ १४, २०७६

धादिङ भाद्र १४ । धादिङको गजुरी गाउँपालिका स्थित गोल्डेन बीच रिसोर्टमा चर्चित मोडल गायिका ज्योती मगरले स्वीमिङ डान्स गरेकी छिन् ।

जेजल ईन्टरटेन्मेन्ट एण्ड मिडिया प्रा.लि. ले हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर गरेको तीज विशेष कार्यक्रममा मोडल गायिका ज्योती मगर स्वीमिङ डान्स गरेकी हुन् ।

डिजे सहितको तिज विशेष स्वीमि डान्स कार्यक्रममा राष्ट्रिय स्तरको ख्याती प्राप्त कलाकारहरु गायक बाबु बोगटि, गायीका ज्योति मगर, DJ Prajwal, DJ S.B.S, DJ AN , DJ Ayush, DJ Shikha का साथ ख्याति प्राप्त चर्चित कलाकारहरु र स्थानियहरुको बेजोड प्रस्तुति रहेको थियो ।

तस्वीरः अमित रिजाल