
धादिङ बैशाख ११ । धादिङको धुनीबेसी गाउँपालिका स्थित नौबिसे आसपास केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको भुकम्प गएको छ ।
बुधबार बिहान ६ बजेर २९ मिनेटमा नौबिसे आसपास केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
भकम्पले धादिङ सहित काठमाण्डौ नुवाकोट आसपासमा जिल्लाहरुमा समेत धक्का महसुस भएको थियो ।

