काठमाडौं, साउन ३ । क्रिकेटर संदीप लामिछाने पनि गायक बनेका छन् र त्यसका साथसाथै उनले ‘उदाश थियो’ बोलको गीत गाएको छ ।
सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा अनिल धितालको संगीत सृजना छ ।
भिडियो निशान घिमिरेले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको छायांकन तथा विकाश दाहालको सम्पादन रहेको छ ।
उनकै संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काले अभिनय गरेका छन् ।
