धादिङ । धादिङको गङ्गा जमुना गाउँपालिका–५, फूलखर्कका हरि अधिकारीको नाङ ङिस्याङ गाउँपालिका–८, थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा लेक लागेर मृत्यु भएको छ ।
अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पारगर्ने क्रममा उनलाई लेक लागेको र घटनास्थलमै मृत्यु भएको माङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने जानकारी दिए ।
अधिकारीको शव हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ ।