
धादिङ । माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च नेदरल्याण्डसको अध्यक्षमा धादिङ गंगाजमुना गाउँपालिका ५ घर भई नेदरल्याण्डस बस्दै आएका संघर्ष केसी अध्यक्षमा चयन भएका छन् ।
गैर आवासीय नेपाली संघ, नेदरल्याण्डसका निवर्तमान महासचिव समेत रहेका केसीलाई यहि फागुन १२ गते सम्पन्न भएको अधिवेशनले अध्यक्ष चयन गरेको हो । नव निर्वाचित कमिटी ११ सदस्यीय रहेको छ ।