धादिङका सरोज र सरदले पाए कांग्रेस गोदावरी वैठकका लागि जिम्मेवारी

Avatar photo
Dhadingpost
सोमवार, माघ २९, २०८०

धादिङ । नेपाली कांग्रेस महासमितिको बैठक आगामी फागुन ७ देखि १० गते सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

उक्त वैठकलाई प्रभावकारी बनाउन कांग्रेसले विभिन्न उप समितिहरु गठन गरेको छ जसमा प्रचार-प्रसार उप समिति सदस्यमा धादिङका सरोज अधिकारी र यातायात व्यवस्थापन उप समिति सदस्यमा सरद अधिकारी चयन भएका हुन् ।