धादिङमा सातौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप हुने

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २१, २०८०

धादिङ । जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघ र धादिङ शाखाको संयुक्त आयोजनामा पुस १४ देखि १८ सम्म नवौ अन्तर्राष्ट्रिय कराते सेमिनार तथा सातौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप हुनेभएको छ ।

प्रतियोगिता गजुरी गाउँपालिका वडा नं ५ गलौदी खेलकुद मैदानको प्राङ्गणमा अवस्थित गलौदी कभर्ड हलमा हुने छ ।

धादिङमा हुनलागेको यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हो ।