गजुरीले मंसिर २७ देखि राष्ट्रपति रनिङ शिल्ड गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १५, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिकाले पालिका स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता यहि मंसिर २७ देखि २९ गते सम्म गर्ने भएको छ ।

गलौंदी खेलकुद मैदानमा हुने उक्त प्रतियोगिता जनाउँन पालिकाका सबै माध्यामिक विद्यालयहरुलाई शिक्षा शाखाले अनुरोध गरेको छ ।