गंगाजमुना ५ मा म्याद सकिएका सामाग्री जफत

Avatar photo
Dhadingpost
अशोज १६, २०८०

धादिङ । गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा आज बजार अनुगमन समितिले म्याद सकिएका सामाग्री जफत गरेको छ ।