बागमती प्रदेश स्तरीय तेक्वान्दोमा धादिङलाई गाेल्ड सहित ५ मेडल

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २८, २०७९

धादिङ । ललितपुरमा सम्पन्न बागमती प्रदेश स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियाेगितामा धादिङले गाेल्ड सहित ५ मेडल जितेकाे नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले धादिङपाेष्टलाई बताए ।

चुनीदेवी डोजाङ ललितपुरले अायाेजना गरेकाे उक्त प्रतियाेगिता फागुन २६ र २७ गते दुई दिन चलेकाे थियाे । धादिङका लागि मेडल जित्ने खेलाडी निम्न छन् ।
Raju Tamang = U 40 (GOLD MEDAL)
Pradeep tamang = U 45 (GOLD MEDAL)
Manjita tamang = U 37 (BRONZE MEDAL)
Amisha Tamang = U 62 ( BRONZS MEDAL )
kabita Tamang = U 62 (BRONZE MEDAL )