
धादिङ । धादिङबेसी सदरमुकाम र यस आपास फैलिएको नीलकण्ठ नगरपालिकाले जिल्ला खेलकुद विकास समितिले माघ मसान्त भित्रमा स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड आयोजना गरि खेलाडी छनोट गर्न पत्रचार गरे सँगै आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ ।
२७ सरकारी र ५ निजी माध्यामिक विद्यालय रहेको यस नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुने विद्यार्थीहरुलाई धादिङ पुछारबजार देखि कभर्डहल सम्म र्याली गराएको थियो । र्यालीपछि उप मेयर दिपक विश्वर्माले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
आजका तस्वीर










