रामकुमारी झाँक्री पराजित

Avatar photo
Dhadingpost
मंसिर ७, २०७९

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित हुँदा सत्ता गठबन्धनको साझा उम्मेदवार एकीकृत समाजवादीको नेतृ रामकुमारी झाँकी पराजित भएकी छिन् ।

विष्ट २२ हजार ६८४ मतसहित विजयी हुँदा एकीकृत समाजवादी पार्टीकी सचिव झाँक्रीले २० हजार ४८१ मत ल्याएकी थिईन् ।