माओवादीको घोषणा पत्र: समाजवादको आधार, उज्यालो वाहक माओवादी सरकार ! (पूर्णपाठ)

Avatar photo
Dhadingpost
कार्तिक १४, २०७९

काठमाडौं । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले घोषणा पत्र (प्रतिबद्धता पत्र) सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले घोषणा पत्र सार्वजनिक गरेको हो ।

माओवादीले संसदबाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्ताव गरेको छ ।

माओवादीको घोषणा पत्रको पूर्णपाठ