नेत्रावती डवजोङको तमैमा कार्तिक ५ देखि खुल्ला भलिबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
सोमवार, अशोज ३१, २०७९

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ४ तमैमा खुल्ला पुरुष भलिबल कार्तिक ५ गते देखि हुने भएको छ । शुभ दिपावलीको अवसरमा हुन लागेको खुल्ला नकवाउट पुरुष भलिबल कार्तिक ८ गते सम्म सन्चालन हुने बताईएको छ ।

प्रथम पुरस्कार ५० हजार र दोस्रो पुस्कार २५ हजार राशी रहेको यस प्रतियोगिताकामा भाग लिन चहाने टिमले कार्तिक ५ गते सम्म ठिम दर्ता गराउन सक्ने र थप जानाकारिको लागि ९८५१२५४१४७,९८५३५८२०२२,९८४०८१९२७६ सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।