
काठमाडौं । कालीकोट स्थित तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना मलामी जाँदा बेपत्ता भएका छन् ।
मलामी गएका १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए , थप विवरण आउन बाँकी ।
