गजुरीमा संविधान दिवसकाे पुर्वसन्धामा दिप प्रज्वलन

Avatar photo
Dhadingpost
आइतवार, अशोज २, २०७९

उपेन्द्र जमकट्टेल
धादिङ ।
धादिङको गजुरी गाउपालिकाले संविधान दिवसकाे पुर्वसन्धामा आईतबार साँझ दिप प्रज्वलन गरेकाे छ ।

नेपालको संविधान वि.सं २०७२ साल असोज ३ गते जारि भए यता असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउदै गजुरीले याे पटक पनि पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

आज गाउँपालिका परिसरमा दिप प्रज्वलन गरि संविधान दिवसको स्वागत गरेको हो । गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडाध्यक्षहरु तारा भण्डारी, गोविन्द लामिछाने तथा प्रमुख प्रशासकिय अधिकृत नर ब. विक लगायतले दिप प्रज्वलन गरेका हुन् । ।